माडी (स्थानीय) खबर पोष्ट

बसन्तपुरमा जारी मेयर कपमा छात्रतर्फ सोमेश्वर र छात्रातर्फ जनजीवन विजयी

१७ जेष्ठ, माडी । माडीको बसन्तपुरमा जारी मेयर कप छात्रछात्रा फुटबल प्रतियोगिता–२०८३ मा आइतबार छात्रतर्फ सोमेश्वर मा.वि. र छात्रातर्फ जनजीवन मा.वि. विजयी भएका छन् । छात्रतर्फ कृष्णनगर मा.वि.लाई सोमेश्वर मा.वि.ले ४–१ गोलअन्तरमा पराजित गर्दा

माडीमा सुविसु र चित्रवन नेटको फाइबर तारमा क्षति, सेवा अवरुद्ध

१८ जेष्ठ, माडी । माडी क्षेत्रमा इन्टरनेट सेवाको फाइबर तार काटिने तथा चोरी हुने घटना रोकिएको छैन। पछिल्लो पटक माडी नगरपालिका–६ स्थित स्याउलीबास क्षेत्रमा इन्टरनेट सेवा प्रदायक कम्पनी चित्रवन नेटको करिब २० मिटर फाइबर

राष्ट्रिय दलित पत्रकार संघद्वारा दिप्ती विश्वकर्मालाई पत्रकारिता पुरस्कार प्रदान

१८ जेष्ठ, माडी । चितवनको माडी क्षेत्रबाट सञ्चालित स्वदेश एफ.एम.का स्टेशन म्यानेजर दिप्ती विश्वकर्मा “विक्रम परियार स्मृति पत्रकारिता पुरस्कार” बाट सम्मानित हुनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघले स्थापना गरेको सो पुरस्कारबाट दुर्गम वा

नेपाल थारु संघको नेतृत्व पुनः शिवनारायण महतो गुरौलाई

१८ जेष्ठ, माडी । नेपाली कांग्रेस निकट नेपाल थारु संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको अध्यक्षमा चितवन माडीका शिवनारायण महतो गुरौ निर्वाचित हुनुभएको छ। कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा गुरौ पुनर्चयन हुनुभएको हो ।

चनौली सबस्टेशनमा समस्या, माडी र पश्चिमी चितवन अन्धकारमा

१७ जेष्ठ, माडी । भरतपुरको बसेनीदेखि चनौलीसम्म जोडिएको बिध्युत केबुलमा प्राविधिक समस्या (फल्ट) आएसंगै चनौली वितरण केन्द्रबाट आपूर्ति हुने पश्चिमी चितवन र माडी क्षेत्रमा बिध्युत सेवा अवरुद्ध भएको छ । प्राप्त जानकारीअनुसार बिहान ८

प्रथम महानगर अधिवेशनबाट सिता ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति

१७ जेष्ठ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिको सभापतिमा सिता ज्ञवाली निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न प्रथम महानगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ज्ञवालीले ३३५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम

माडीमा विद्यालयस्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता सुरु

१६ जेष्ठ, माडी । शिक्षासंगै खेलकूद भन्ने नारासहित माडीमा विद्यालय स्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । नगर शिक्षा तथा खेलकूद विकास समिति माडीद्वारा आयोजित सो खेल प्रतियोगिताको शनिवार दिउँसो माडी नगरप्रमुख ताराकुमारी

बसन्तपुरमा युवा र महिला विद्यार्थीबीच भलिबल प्रतिस्पर्धा

१६ जेष्ठ, माडी । नवौं राष्ट्रिय भलिबल स्थापना दिवस-२०८३ को अवसर पारी माडीको बसन्तपुरमा युवा विद्यार्थी तथा महिला विद्यार्थी समूहबीच भलिबल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको

बरुवास्थित स्टार स्पोर्ट क्लबको अध्यक्षमा अर्बिन पौडेल निर्वाचित

१६ जेष्ठ, माडी । माडीको बरुवास्थित स्टार स्पोर्ट क्लबको अध्यक्षमा अर्बिन पौडेल चयन हुनुभएको छ । शुक्रबार सम्पन्न क्लबको ३१औं बार्षिकोत्सव तथा नवौं अधिवेशन कार्यक्रमबाट पौडेलको अध्यक्षतामा क्लबको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको