सालक संरक्षणका लागि ७ बुँदे ‘माडी घोषणापत्र’ जारी गर्दै प्रथम बागमती सालक सम्मेलन माडीमा सम्पन्न
२६ माघ, माडी । सालक संरक्षणका लागि ७ बुँदे ‘माडी घोषणापत्र’ जारी गर्दै प्रथम बागमती सालक सम्मेलन सोमबार चितवनको माडीमा सम्पन्न भएको छ । सम्मेलनले सालकलाई बागमती प्रदेशको गौरवको प्राणी घोषणा गर्दै संरक्षणका लागि
‘माडीका सुकुम्बासी, दलित, किसान र निकुञ्ज सम्बन्धी मुद्दाहरू संसदमा उठाउँछु’: गौतम (भिडियो)
२६ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोविता गौतमले ‘माडीका सुकुम्बासी, भूमिहीन दलित, किसान र निकुञ्ज सम्बन्धी मुद्दाहरू संसदमा उठाउने’ बताउनुभएको छ । चुनाबी घरदैलोका क्रममा माडीको बरुवा बजारस्थित बुद्धचोकमा बोल्दै पूर्व
माडीको रेवा (रिउ) खोलाको पानीमा एक जनाको शव भेटियो, माछा मार्दैगर्दा हृदयघात भएको आशंका
२६ माघ, माडी । माडीको रेवा (रिउ) खोलाको पानीमा एक जनाको शव भेटिएको छ । माडी-१, पाण्डबनगर निवासी अन्दाजी ३५ बर्षका आइतराम बोटको शव रीउ नदीको पुलभन्दा करीब १ किलोमिटर पूर्वतर्फ पानीभित्रै भेटिएको हो
श्रमसंस्कृति पार्टीबाट चितवन-३ का उम्मेदवार पारस गुरुङद्वारा माडी क्षेत्रमा घरदैलो सुरु (भिडियो)
२६ माघ, माडी । श्रमसंस्कृति पार्टीबाट चितवन-३ का उम्मेदवार तोजमान (पारस) गुरुङले माडी क्षेत्रमा चुनाबी घरदैलो सुरु गर्नुभएको छ । गुरुङले पार्टी अध्यक्ष हर्क साम्पाङकै शैलीमा हातेमाइक भिरेर मतदाताहरुसंग श्रमदान र श्रमसंस्कृतिबारे कुरा गर्दै
निकुञ्जभित्र सडक खण्डमा धुलो नियन्त्रण गर्ने उद्देश्यले ‘मोज्याक टायल’ बिछ्याइँदै (भिडियो)
२५ माघ, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने बनकट्टा चेकपोष्ट नजिकको सडक खण्डमा धुलो नियन्त्रण गर्ने उद्देश्यले ‘मोज्याक टायल’ बिछ्याउने काम जारी रहेको छ । माडी नगरपालिकाले पहिलो चरणमा बनकट्टा चेकपोष्टदेखि ध्रुव पोष्टसम्मको करिब
नेपाली कांग्रेस चितवन ३ का उम्मेदवार टेकप्रसाद गुरुङद्वारा माडी क्षेत्रमा वडा कार्यालयहरु स्थापित
२३ माघ, माडी । चुनाब प्रचार एवं पार्टी परिचालनका क्रममा नेपाली कांग्रेस चितवन क्षेत्र नं. ३ का उम्मेदवार टेकप्रसाद गुरुङले माडी क्षेत्रमा वडा सम्पर्क कार्यालयहरु स्थापना गर्नुभएको छ । कांग्रेसले विहिबार माडी नगरपालिकाका ५
चितवन राष्ट्रिय निकुञ्जभित्र धुलो नियन्त्रण गर्ने उद्देश्यले ‘मोज्याक’ टायल बिछ्याउने काम सुरु
२३ माघ, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा पोष्ट नजिकको सडक खण्डमा धुलो नियन्त्रण गर्ने उद्देश्यले ‘मोज्याक’ टायल बिछ्याउने काम सुरु भएको छ । अस्थायी समाधानका रूपमा माडी नगरपालिकाले पहिलो चरणमा वनकट्टा चेकपोष्टदेखि ध्रुव
नेकपा उम्मेदवार दाहालद्वारा बाँकी विकास योजनालाई संघीय संसदबाट पूर्णता दिने प्रतिबद्धता (भिडियो)
२३ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार रेनु दाहालले ‘भरतपुर महानगरपालिकाको नेतृत्व गर्दा विकास निर्माणमा धेरै काम गरेपनि कानुनी अड्चनका कारण पुरा हुन बाँकी रहेका कामहरु संघीय
रास्वपा उम्मेदवार गौतमद्वारा अघिल्लो कार्यकालमा जनताका मुद्दा उठाएको दाबी (भिडियो)
२३ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चितवन–३ का उम्मेदवार एवं पूर्व सांसद सोविता गौतमले अघिल्लो कार्यकालमा करिब साढे तीन वर्ष संसद्मा बसेर जनताको पक्षमा मेहनत गरेको जिकिर गर्नुभएको छ । सो