सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणः विक्रम पाण्डे चार लाख धरौटीमा रिहा
०१ जेष्ठ, माडी । सार्वजनिक खरिद प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका विक्रम पाण्डेलाई जिल्ला अदालत काठमाडौँले चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिहीबार जिल्ला अदालत काठमाडौँका
ब्रह्मज्योति विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लोकनाथ लामिछाने पुनः चयन
३१ बैशाख, माडी । माडी नगरपालिका–५ ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा लोकनाथ लामिछाने सर्वसम्मत पुनर्चयन हुनुभएको छ । विद्यालय व्यवस्थापन समिति गठनका लागि गठित सहयोग समितिका संयोजक तथा वडा नं. ५
बरुवास्थित गर्दी स्वास्थ्य चौकी तथा प्रसुती केन्द्र नयाँ भवनमा स्थानान्तरण
३१ बैशाख, माडी । माडीको बरुवास्थित गर्दी स्वास्थ्य चौकी तथा प्रसुती केन्द्र (बर्थिङ सेन्टर)ले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ । बरुवा बजार चौतारा पछाडीको पुरानो भवनमा सञ्चालनमा रहेको सो स्वास्थ्य संस्थाले बैशाख
राष्ट्रिय सरसफाई सप्ताह अन्तर्गत माडी–१ मा सरसफाई अभियान
३१ बैशाख, माडी । राष्ट्रिय सरसफाई सप्ताह-२०८३ अन्तर्गत माडी नगरपालिका वडा नं. १ कार्यालयको आयोजनामा बरुवा बजार एवं वडा क्षेत्रमा सरसफाई गरिएको छ । “स्वच्छ कार्यालय, स्वच्छ वातावरण, स्वच्छ सोच, स्वच्छ समाज” भन्ने मूल
माडी माध्यमिक विद्यालय को अभिभावक भेलाबाट चार सदस्य चयन
३१ बैशाख, माडी । माडी माध्यमिक विद्यालयको अभिभावक भेलाबाट व्यवस्थापन सदस्यमा दुई महिला र दुई पुरुष अभिभावक छनौट गरेको छ । बिहीबार विद्यालयमा सम्पन्न भेलाबाट महिलातर्फ थारू महिला अगुवा प्रमिला महतो र व्यवसायिक पृष्ठभूमिका
माडीका विद्यार्थीलाई लक्षित गर्दै एपेक्स कलेज भरतपुरको बस सेवा सञ्चालनमा
३१ बैशाख, माडी । माडीमा परिवारसँगै घरमै बसेर भरतपुरमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एपेक्स कलेज भरतपुरले बस सेवा सञ्चालन गर्ने भएको छ । भरतपुरमा कोठा भाडामा लिएर बस्नुपर्दा महँगो
अध्यादेशपछि माडीका विद्यालय व्यवस्थापन समिति पुनर्गठनको तयारी
३० बैशाख, माडी । माडी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) पुनर्गठन गर्न निर्देशन दिएको छ । नगर कार्यपालिकाको कार्यालयले २०८३ बैशाख २० गते प्रमाणीकरण भएको केही नेपाल ऐन संशोधन अध्यादेशलाई
चितवनमा असार ७ देखि Rastriya Swatantra Partyको पहिलो राष्ट्रिय महाधिवेशन
३० बैशाख, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ । बुधबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र
चितवन निकुञ्जभित्र मुसाले फाइबर टोकेपछि माडीमा १८ घण्टा इन्टरनेट अवरुद्ध
२९ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र बिछ्याइएको भूमिगत फाइबर केबुललाई मुसा वा दुम्सीले टोक्दा माडी क्षेत्रमा चित्रवन युनिक नेटको इन्टरनेट सेवा करीब १८ घण्टा अवरुद्ध रह्यो । जमीनमुनी ४.५ फिट गहिराईमा मुसा वा