माडी नगरपालिका चितवनमै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह
०५ जेष्ठ, माडी । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार चितवन जिल्लाका स्थानीय तहहरूमध्ये माडी नगरपालिका सबैभन्दा कम बेरुजु कायम गर्न सफल भएको छ । प्रतिवेदनअनुसार माडी
मदन–आश्रित स्मृति दिवसमा दासढुंगामा एमालेको श्रद्धाञ्जली कार्यक्रम
०३ जेष्ठ, माडी । जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको स्मृतिमा नेकपा (एमाले) चितवनले दासढुंगामा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । भरतपुरबाट मोटरसाइकल ¥यालीसहित पुगेका नेता–कार्यकर्ताले आइतबार शालिकमा माल्यार्पण गर्दै उहाँहरूको योगदानको स्मरण गरेका थिए
माडीमा फाइबर केबुल चोरी, तीन क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध
०३ जेष्ठ, माडी । माडीमा फाइबर इन्टरनेट र टि.भी. सेवा प्रदान गरिरहेको टेकमाइण्ड्स नेटवर्कको अष्टिकल फाइबर केबुल (तार) पोलबाटै काटिएर चोरी भएको छ । माडी–८, खरकट्टा क्षेत्रमा करीब २०० मिटर फाइबर केबुल र त्यसका
रास्वपाको महाधिवेशन तयारी: माडीमा वडा र नगर अधिवेशन नहुने
०३ जेष्ठ, माडी । आगामी असार ७, ८ र ९ गते चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत देशभर वडा तथा पालिका अधिवेशन सुरु भएका छन्। तर, माडी नगरपालिकामा भने यसअघि
माडीमा सडक कुकुरबाट बच्न खोज्दा स्कुटर दुर्घटना, एक महिलाको मृत्यु
०३ जेष्ठ, माडी । माडी–१, गर्दी गाउँमा ई.भी. स्कुटरमा सवार महिलालाई सडक कुकुरले झम्टन खोज्दा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । जेष्ठ २ गते बिहान १० बजे ई.भी. स्कुटरमा छोरा सँग घर फर्कंदै
शिक्षकद्वारा कुटपिट भएको आरोप, १४ वर्षीय विद्यार्थी अस्पताल भर्ना
०२ जेष्ठ, माडी । माडी नगरपालिका-५ बसन्तपुरस्थित पिसल्याण्ड इङ्लिस स्कुलमा अध्ययनरत १४ वर्षीय विद्यार्थी दीपसन लम्साल शिक्षकको कुटाइबाट घाइते भएका छन् । विद्यालयमा कक्षा-८ मा अध्ययनरत लम्साललाई शुक्रबार अन्तिम पिरियडमा विज्ञान विषय शिक्षक विश्व
माडी–३ बसन्तपुरमा टोल विकास संस्था पुनर्गठन, ल्वागुनको निरन्तर नेतृत्व
०२ जेष्ठ, माडी । माडीको बसन्तपुर बजार व्यवस्थापन समेतको जिम्मेवारी रहने बसन्तपुर टोल विकास संस्थाको अध्यक्षमा यमकुमार ल्वागुन चयन हुनुभएको छ ।शनिवार (आज) माडी ३ वडा कार्यालयमा सम्पन्न बजारबासीहरुको भेलाबाट बसन्तपुर टोल विकास संस्थाका
माडी नगरस्तरीय भजन प्रतियोगितामा जनजीवन मा.वि. प्रथम
०२ जेष्ठ, माडी । शनि जयन्ति पर्वको अवसरमा माडी ७, शनि धाममा आयोजित माडी नगरस्तरीय भजन प्रतियोगितामा जनजीवन मा.वि.का विद्यार्थीहरुको भजन टोली प्रथम भएको छ । त्यसैगरी जनचेतना महिला समूह कीर्तनपुरको भजन टोली दोश्रो
माडी माइतीघर नेपालद्वारा तीन विद्यालयलाई कम्प्युटर सहयोग
०१ जेष्ठ, माडी । माडी माइतीघर नेपालले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा सूचना प्रविधि शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले माडीका तीनवटा विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । संस्थाले दक्षिण कालिका आधारभूत विद्यालय देवेन्द्रपुर, राष्ट्रिय आधारभूत