माडी नगरपालिकामा निःशुल्क माटो परीक्षण सेवा सुरु
११ जेष्ठ, माडी । माडी नगरपालिकाले किसानलाई लक्षित गर्दै निःशुल्क माटो परीक्षण सेवा सुरु गरेको छ । गतसाताबाट कृषकहरुले ल्याएको माटोको निःशुल्क परीक्षण सहित उपचार सिफारिस सेवा गरिएको नगर कृषि शाखाका अधिकृत अनिल बस्यालले
माडीमा ५०% अनुदानमा धानको बीउ वितरण भोलिदेखि सुरु
११ जेष्ठ, माडी । माडीमा धानखेती गर्ने कृषकहरूका लागि जेष्ठ १२ गते (भोलि) मंगलबारदेखि अनुदान सहितको धानको बीउ बिक्री–वितरण सुरु हुने भएको छ। धान रोपाइँका लागि उपयुक्त समय आइसकेको अवस्थामा माडी नगरपालिका कृषि शाखाले
बैकुण्ठधाममा खानेपानी मुहान सुक्दा वैकल्पिक आपूर्ति सुरु, पर्यटकलाई राहत
१० जेष्ठ, माडी । माडी–८ स्थित माडीकै प्रमुख पर्यटनस्थल बैकुण्ठधाम मा खानेपानीको मुहान सुकेपछि वडा कार्यालयले वैकल्पिक खानेपानीको व्यवस्था गरेको छ । यसअघि बैकुण्ठधाम चौरमा वितरण हुँदै आएको खानेपानीको मुहान सुक्दा त्यहाँ पुग्ने पर्यटक
माडीमा जनजीवन माविद्वारा शिक्षक, अभिभावक र विद्यार्थी लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन
१० जेष्ठ, माडी । बागमती प्रदेश सरकारबाट नमुना विद्यालय घोषित माडी–८, खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयले शिक्षक, अभिभावक तथा विद्यार्थी लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयले प्रशिक्षक एवं मोटिभेटर ईश्वर श्रेष्ठको प्रमुख प्रशिक्षणमा
रोपलाइटले झिलिमिली बने बसन्तपुर र बरुवा बजार, केही स्थानमा मर्मतको आवश्यकता
०८ जेष्ठ, माडी । माडीका बसन्तपुर र बरुवा बजार क्षेत्रका बिजुलीका पोलमा जडान गरिएका रंगीन रोपलाइटले रातिको समयमा बजारलाई झिलिमिली र आकर्षक बनाएका छन् । रोपलाइटका कारण सडक उज्यालो हुनुका साथै बजार क्षेत्रको सौन्दर्यसमेत
बालकल्याण आधारभूत विद्यालयको वि.व्य.स. अध्यक्षमा गिरिधारी सुवेदी पुनर्चयन
०८ जेष्ठ, माडी । बालकल्याण आधारभूत विद्यालय, माडी–७, जगन्नाथपुरीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा गिरिधारी सुवेदी पुनर्चयन हुनुभएको छ । यसअघि पनि वि.व्य.स. अध्यक्षकै रुपमा एक कार्यकाल पुरा गर्नुभएका उहाँलाई शुक्रबार सम्पन्न अभिभावक भेलाले पुनः
सहकारी ठगी मुद्दामा लामिछानेसहितका प्रतिवादीविरुद्धका केही अभियोग खारेज
०८ जेष्ठ, माडी । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछाने सहित सहकारी ठगी प्रकरणका प्रतिवादीविरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी
इमान्दारिता उदाहरण: आशिष मियाँले भेटेको मोबाइल मालिकलाई फिर्ता
०७ जेष्ठ, माडी । आशिष मियाँ मधेशवादी राजनीति गर्छन् र माडीका बिरामीहरुलाई अस्पतालसम्म ल्याउने लैजाने एम्बुलेन्स चलाउँछन् । प्रायः रातीमा हुनेगरेका दुर्घटना र बिरामीहरुलाई भरतपुर लैजान उनको एम्बुलेन्सले निकै सहायता गरेको छ । यस्तैमा,
माडी मावि बसन्तपुरको वि.व्य.स. अध्यक्षमा कृष्ण पौडेल चयन
०७ जेष्ठ, माडी । माडी माध्यमिक विद्यालय, बसन्तपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पूर्व वडाध्यक्ष कृष्ण पौडेल चयन हुनुभएको छ । नर्वेबाट उच्चशिक्षा आर्जन गर्नुभएका र हाल व्यवसायिक कृषिमा सरिक पौडेलसंग शिक्षातर्फ काठमाडौं विश्वविद्यालयमा अध्यापन