माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बसन्तपुरका व्यवसायी ल्वागुनको इमानदारीपूर्ण कार्यको प्रशंसा
चितवन, २८ जेठ ०८३ — बसन्तपुर बजार टोल विकास संस्थाका अध्यक्ष समेत रहनुभएका सुनचाँदी व्यवसायी यमकुमार ल्वागुनले बघाैंडा–३ निवासी रामलाल महतोको रु. २५ हजार बराबरको चेक फेला पारी इमानदारीको उदाहरण प्रस्तुत गरेका गर्नुभएको छ
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जापानी सहयोगमा बैकुण्ठमा बुद्ध पार्क निर्माण तीव्र
चितवन, २७ जेठ ०८३ — एक जापानी नागरिकको मुख्य सहयोगमा माडी नगरपालिका वडा नं. ८, बैकुण्ठ क्षेत्रमा बुद्ध पार्क (अरण्य बौद्ध विहार) निर्माण जारी रहेको छ । पार्कमा पूर्णकदको भीमकाय बुद्ध मूर्ति तथा बौद्ध
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीले आगामी वर्षको नीति, कार्यक्रम र बजेटका लागि सुझाव माग्यो
चितवन, २७ जेठ ०८३ — माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रिया सुरु भएको जनाउँदै नगरवासी तथा सरोकारवालासँग राय, सुझाव र सल्लाह माग गरेको छ । पालिकाले एक
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चेली नेपालको शिक्षा विकास (छात्रवृत्ति) कार्यक्रमबाट माडीका ५४ बालिका लाभान्वित
चितवन, २६ जेठ ०८३ — चेली नेपाल संस्थाले माडीमा सञ्चालनमा गरेको शिक्षा विकास (छात्रवृत्ति) कार्यक्रमको प्रगति समीक्षा तथा आगामी बर्षको योजना प्रस्तुतिकरण कार्यक्रम सञ्चालन भएको छ । संस्थाले माडीको कृष्णनगर मा.वि.मा अध्ययनरत ६ जना,
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बर्डस् कप युवा तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि संगम युवा क्लबलाई
चितवन, २५ जेठ ०८३ — माडीको बघौंडा खेल मैदानमा सम्पन्न बर्डस् कप प्रथम माडी नगरस्तरीय युवा तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि संगम युवा क्लबले जितेको छ । बघौंडा आन्तरिक खोज तथा विकास समाज (बर्ड्स)
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
आर्थिक वर्ष २०८३/८४ का लागि माडीलाई ५० करोडभन्दा बढी अनुदान सुनिश्चित
चितवन, २५ जेठ ०८३ — संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अन्तर–सरकारी वित्तीय हस्तान्तरणमार्फत माडी नगरपालिकालाई ५० करोड २६ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको वित्तीय हस्तान्तरण विवरणअनुसार
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा एकपटक प्रयोग हुने प्लास्टिकजन्य भाँडामाथि कडाइ, अनुगमन तीव्र (भिडियो सहित)
चितवन, २५ जेठ ०८३ — प्लास्टिकजन्य सामग्रीको बिक्री, वितरण, आयात तथा भण्डारणमा रोक लगाएको माडी नगरपालिकाले त्यसको कार्यान्वयन सुरु गर्दै नगरस्तरीय बजार अनुगमन टोलीमार्फत बजार अनुगमन थालेको छ । यसै क्रममा सोमबार बसन्तपुर र
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
समयमै बिजुली महसुल नतिर्दा माडी नगरपालिकालाई ३ लाख ७४ हजार जरिवाना
चितवन, २५ जेठ ०८३ — माडी नगरपालिकाका केहि वडा कार्यालयहरुमा समयमै (सडक) बत्तीको महसुल भुक्तान नहुँदा माडी नगरपालिकाले ३ लाख बढि जरिवाना तिर्नुपरेको छ । माडी नगरपालिकाले ‘गत आर्थिक वर्ष २०८१/८२ मा वडा, कार्यालय,
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
आ.ब. २०८१/०८२ मा माडी नगरको बेरूजु ०.१५७ प्रतिशत अर्थात ३३ लाख ४५ हजार रुपैंया मात्रै
चितवन, २५ जेठ ०८३ — विगतमा बार्षिक करोडौं बेरुजु रहने गरेको माडी नगरपालिमा गत आर्थिक बर्ष २०८१/०८२ मा चितवनकै न्यून (कूल २ अर्ब १३ करोड १ लाख ५३ हजारको लेखापरीक्षणमा ०.१५७ प्रतिशत अर्थात) ३३