चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जनकल्याण मा.वि.मा स्वर्गीय सुवेदीको स्मृतिमा रु. १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापित
२२ जेष्ठ, चितवन । माडी–६ कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा समाजसेवी स्वर्गीय रामचन्द्र सुवेदीको स्मृतिमा रु. १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा स्वर्गीय सुवेदीकी धर्मपत्नी राधिका
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जनकल्याण माविको वि.व्य.स. अध्यक्षमा राधाकुमारी आचार्य चयन
२२ जेष्ठ, चितवन । जनकल्याण माध्यमिक विद्यालय, माडी–६ कल्याणपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राधाकुमारी आचार्य चयन हुनुभएको छ। शुक्रबार विद्यालयमा सर्वसम्मत गठन भएको वि.व्य.स.मा ताराबहादुर खत्री, तिला रानाभाट र दामोदर गौतम सदस्य रहनुभएको विद्यालयले
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका रीउ करिडोर र अयोध्याधामका लागि १२ करोड बजेट सुनिश्चित
२२ जेष्ठ, चितवन । संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयले निकट भविष्यमै प्रकाशन गर्न लागेको आर्थिक बर्ष २०८३/८४को रातो किताबमा माडीको रीउ करिडोरदेखि अयोध्याधाम निर्माण सम्मका योजनाहरु समेटिने भएका छन् । रातो किताबमा रीउ नदी
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा नेकपाको अन्तरिम नेतृत्व चयन, संयोजक बने पुरन महतो
२२ जेष्ठ, चितवन । नेपाली कम्युनिष्ट पार्टीको नगर कार्यसंयोजन समिति संयोजकमा पुरन महतो चयन हुनुभएको छ । विगतमा नेकपा एकीकृत समाजवादीका माडी नगर अध्यक्ष (साथै माडी–३ का वडाध्यक्ष समेत) रहनुभएका महतोलाई एकीकृत पार्टी ‘नेकपा’को
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा नेकपाको नेतृत्व टुंगियो, सुवेदी पुनः इञ्चार्ज
२२ जेष्ठ, चितवन । नेपाली कम्युनिष्ट पार्टीको माडी नगर ईञ्चार्जमा गिरिधारी सुवेदी पुनर्चयन हुनुभएको छ । शुक्रबार बसेको नगर कार्यसंयोजन समितिको बैठकले सुवेदीलाई ईञ्चार्जको जिम्मेवारी दिँदा डण्डपाणी पौडेल, प्रेमराज तिमिल्सिना र बालकृष्ण सापकोटालाई सह–इञ्चार्जको
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्ज सडकका लागि संघीय सरकारबाट ९ करोड बजेट सुनिश्चित
२२ जेष्ठ, चितवन । संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयबाट बहुप्रतीक्षित निकुञ्ज सडकका लागि ९ करोड रुपैंया बजेट विनियोजन हुने निश्चित भएको छ ।मन्त्रालयले तयार गरिरहेको रातो किताबमा ‘भरतपुर माडी जोड्ने सडकका’ लागि ९ करोड
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी क्षेत्रमा ट्राफिक प्रहरीद्वारा मादक पदार्थ सेवन चेकजाँचमा कडाई
२२ जेष्ठ, चितवन । साँझपख र रातीको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले माडी क्षेत्रमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकजाँचमा कडाइ गर्न थालेको छ । इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी र माडीमा
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बसन्तपुर बजारमा रोडसाइड पार्किङ व्यवस्थापन प्रभावकारी बन्दै
२१ जेष्ठ, चितवन । माडीको मुख्य व्यवसायिक तथा प्रशासनिक केन्द्र बसन्तपुर बजारमा समस्याको रुपमा रहेको रोडसाइड पार्किङ क्रमशः व्यवस्थापन हुँदै गएको छ । बसन्तपुर बजार टोल विकास संस्था, स्थानीय युवा समूह एवं माडी–३ वडा