गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका माडी कल्याणपुरका युवा भट्टराईको उपचारका क्रममा मृत्यु
१३ माघ, माडी । चितवनको माडी नगरपालिका-१, कल्याणपुरमा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका २२ वर्षिय युवक अशोक भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । रातो पहिरोस्थित मरोट खोलानजिकै गैंडाले आक्रमण गर्दा भट्टराई गम्भीर घाइते
आशंकित बाघ आक्रमणमा माडी-१ पाण्डबनगर निवासी एक युवक बेपत्ता, खोजी गरिंदै
१२ माघ, माडी । माडी नगरपालिका-१ पाण्डबनगर निवासी २८ वर्षीय युवक भानु बोट बेपत्ता भएका छन् । उनलाई आइतबार (गए)साँझ करीब ७ बजे घरनजिकै जंगल क्षेत्रमा गएका बेला बाघले आक्रमण गरी भित्री जंगलतर्फ तानेर
एमाले उम्मेदवार थपलियाद्वारा माडीको सुकुम्बासी बाहुल्य क्षेत्रबाट चुनाबी घरदैलोको सुरु (भिडियो सहित)
१२ माघ, माडी । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालले माडीको सुकुम्बासी बाहुल्य हनुमानझुला र प्याउली क्षेत्रबाट चुनाबी घरदैलोको सुरुवात गरेको छ । चितवन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार शंकरराज थपलिया र
राष्ट्रिय फुटबल टिमका खेलाडी विवेक गुरुङ ‘दिवाकर भुसाल बर्ष खेलाडी पुरस्कार-२०८२’बाट सम्मानित
११ माघ, माडी । माडीबाटै खेल जीवन सुरु गरी हाल नेपालको अण्डर-२३ राष्ट्रिय फुटबल टिमका लागि खेल्ने खेलाडी विवेक गुरुङ ‘दिवाकर भुसाल बर्ष खेलाडी पुरस्कार-२०८२’बाट सम्मानित हुनुभएको छ । खेलाडी गुरुङलाई २७औं माडी गोल्डकप
अचित कार्कीको संयोजकत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको माडी नगर RAT समिति गठन
१० माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को माडी नगर RAT समिति गठन भएको छ । माडी नगरपालिका वडा नं. ७ देवीकोटमा शनिवार सम्पन्न कार्यक्रममा अचित कार्कीको संयोजकत्वमा ३३ सदस्यीय RAT (Rapid Action Team)
युवा अभियान्ता एवं माडी-१ का पूर्व वडाध्यक्ष कृष्ण पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिए
१० माघ, माडी । समृद्धिका लागि युवा अभियानका अगुवा तथा माडी नगरपालिका वडा नं. १ का पूर्व वडाध्यक्ष कृष्ण पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा खुल्नुभएको छ । शनिबार रास्वपामा खुल्दै उहाँले आफू करिब
चित्रवन युनिक नेटले माडीको बघौंडा अस्पतालमा निःशुल्क वाइफाइ सेवा प्रदान गर्दै
१० माघ, माडी । माडीमा उच्च गतिको फाइबर इन्टरनेट सेवा प्रदान गर्दै आएको चित्रवन युनिक नेटले माडीको बघौंडा अस्पतालमा निःशुल्क वाइफाइ सेवा जडान गरेको छ। अस्पतालमा भर्ना भएका बिरामी तथा उनीहरूका कुरुवाहरूलाई सञ्चार सम्पर्कमा
‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गर्नेछु’: रेनु दाहाल (भिडियो सहित)
०८ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ की उम्मेदवार रेनु दाहालले ‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गरेरै छाड्ने’ दृढता व्यक्त गर्नुभएको छ। नेकपा माडी-५ वडा कमिटीद्वारा विहिबार
जिल्लास्तरमा पदकहरू जित्न सफल माडीका एथलेटिक्स खेलाडी अनिशा महतो नगदसहित सम्मानित
०८ माघ, माडी । खेलकुदको क्षेत्रमा विद्यार्थी उमेरमै तीनवटा जिल्लास्तरीय पदक जित्न सफल माडी नगरपालिका-१, अम्बाबास, चितवनकी उदीयमान एथलेटिक्स खेलाडी अनिशा महतोलाई नगदसहित सम्मान गरिएको छ। २७औँ माडी गोल्डकप अन्डर-१८ राष्ट्रिय फुटबल प्रतियोगिता-२०८२ को