माडी (स्थानीय) खबर पोष्ट

जनकल्याण मा.वि.द्वारा नगद सहित ‘वर्ष शिक्षक पुरस्कार’ प्रदान गर्ने प्रचलन, यसबर्ष दीपनाथ आचार्यलाई

१३ पाैष, माडी । शिक्षकहरूमा पेशागत लगनशीलता र समर्पण अभिवृद्धि गर्ने उद्देश्यले माडी नगरपालिका–कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले नगद पुरस्कार राशीसहित ‘वर्ष शिक्षक पुरस्कार’ प्रदान गर्ने प्रचलन विकास गरेको छ । विद्यालयले हरेक वर्ष आयोजना

शिक्षकलाई सम्मानित र विद्यार्थीलाई पुरस्कृत गर्दै सकियो जनकल्याण मा.वि.को ३६औं बार्षिकोत्सव

माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले शिक्षकलाई सम्मानित, विद्यार्थीलाई पुरस्कृत र अभिभावकलाई प्रशंसित गर्दै भव्यतापूर्वक ३६औं बार्षिकोत्सव मनाएको छ । आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले उत्साहपूर्वक वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक

काशीनाथ सापकोटाको अध्यक्षतामा माडी नगर राहत शिक्षक समितिको नयाँ कार्यसमिति चयन

१२ पाैष, माडी । माडी नगर राहत शिक्षक समितिको तेश्रो अधिवेशनबाट जनजीवन माध्यमिक विद्यालय खरकट्टाका शिक्षक काशीनाथ सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । माडी क्याम्पसको प्राङ्गणमा सम्पन्न अधिवेशन कार्यक्रमबाट शनिवार नयाँ कार्यसमिति

माडी घोषणापत्र जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको ११४औँ बैठक माडीमा

१२ पाैष, माडी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको ११४औँ बैठक माडी नगरपालिका-६, रामराज्यपुरस्थित कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको भवनमा सम्पन्न भएको छ । काँग्रेस जिल्ला कार्यसमिति चितवनद्वारा आयोजित बैठकमा पार्टीको संगठन सुदृढीकरण, आगामी राजनीतिक

वार्षिकोत्सवका अवसरमा खैरहनी माध्यमिक विद्यालयद्वारा शिक्षकहरुलाई सम्मान

१२ पाैष, माडी । माडी नगरपालिका-४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयले आधारभूत तहको नियुक्तिमा रहेर माध्यमिक तहमा शिक्षण गर्ने शिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयले शनिवार ५७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका क्रममा सो शिक्षकहरुलाई सम्मान

मध्यवर्ती उपभोक्ता समितिहरूको निर्वाचन गर्नुको विकल्प छैन: पूर्व सेक्टर संयोजक सापकोटा (भिडियो सहित)

११ पाैष, माडी । निकुञ्जको माडी बगहीं सेक्टरका पूर्व संयोजक तथा पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष नारायणदत्त (बासु) सापकोटाले मध्यवर्ती उपभोक्ता समितिहरूको निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । रिकफ्‌ट नेपालद्वारा माडीको बनकट्टामा

माडीका कलाकारहरूले तयार गरिएको म्युजिक भिडियो ‘साना, साना आँखा’ सार्वजनिक (भिडियो सहित)

११ पाैष, माडी । माडीका कलाकारहरूले स्थानीयस्तरमै तयार गरिएको म्युजिक भिडियो ‘साना, साना आँखा’ सार्वजनिक भएको छ । माण्डवी फिल्मस्‌को व्यानरमा निर्मित यस भिडियो सोही कम्पनीको अफिसियल युट्युब च्यानलबाट शुक्रवार साँझ ६ बजे रिलिज

माडी भैरवपुर निवासी नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नेपाल सरकारको परराष्ट्रमन्त्री नियुक्त

११ पाैष, माडी । नेपाली सेनाका पूर्वरथी रहिसक्नुभएका माडी–२, भैरवपुरनिवासी बालानन्द शर्मा (न्यौपाने) नेपाल सरकारको परराष्ट्रमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति कार्यालयले शर्मालाई शुक्रबार दिउँसो पद तथा गोपनीयताको शपथ गराएको हो । यसअघि, परराष्ट्र

टिकौली क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा माडीका २० वर्षीय तुशल महतोको मृत्यु

११ पाैष, माडी । चितवनको टिकौली क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा माडी नगरपालिका–१, गर्दीका २० वर्षीय तुशल महतोको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब पौने तीन बजे भरतपुरबाट पूर्व टाँडीतर्फ जाँदै गरेको बा.प्र. ०२–०३४