माडी नगरपालिकाको नगरसभा रोकियो, नगरसभा स्थगित प्रति मेयर महतोद्वारा दुःख व्यक्त (भिडियो सहित)
माडी नगरपालिकाको हिउँदे नगरसभा स्थगित भएको छ । नगर कार्यपालिकाको कार्यालय माडीले जारी गरेको सूचनाअनुसार पौष २५ गते (भोलि) बिहान ११ बजे बस्ने तय गरिएको नगरसभा विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको
‘मेयर र उपमेयरले आँट गरे हनुमानझुलामा जसरी पनि विजुली पुग्छ’: नगर प्रवक्ता पाैडेल (भिडियो सहित)
२४ पाैष, माडी । माडी नगरपालिकाका प्रवक्ता एवं माडी-२ का वडाध्यक्ष डण्डपाणी पौडेलले ‘हनुमानझुलामा विजुली लैजान मेयर र उपमेयरले आँट गरे काम जसरी पनि सम्पन्न हुने’ जिकिर गर्नुभएको छ । हनुमानझुलामा बिजुली लैजान नगरसभाबाट
हनुमानझुलामा बिजुलीका लागि बजेट माग गर्दै नेकपा सम्बद्ध वडाध्यक्षहरूद्वारा कार्यपालिका बैठक स्थगन
२४ पाैष, माडी । हनुमानझुलामा तत्काल बिजुली लैजान आवश्यक बजेट रकमान्तर वा व्यवस्थापनको माग गर्दै नेपाली कम्युनिस्ट पार्टीसम्बद्ध माडीका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले नगर कार्यपालिका बैठक स्थगन गराएका छन्। बिहिबार (आज) बिहान बसेको माडी
सरसफाइ र खाद्य गुणस्तरमा ध्यान दिन खाद्य प्रविधि कार्यालय भरतपुरका प्रमुख पौडेलको आग्रह
२४ पाैष, माडी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख प्रमोद चन्द्र पौडेलले माडीका व्यवसायीहरुलाई सरसफाइ र खाद्य गुणस्तरमा ध्यान दिन विशेष आग्रह गर्नुभएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण
माडीकी नारायणी थापा क्षेत्री मुटु र क्यान्सर रोगसँग जीवन-मरणको संघर्षमा, उपचार सहयोगको अपील
२३ पाैष, माडी । माडी नगरपालिका-८, इन्द्रबस्ती, चितवन निवासी नारायणी थापा क्षेत्री विगत २०७२ सालदेखि मुटु र क्यान्सरजस्तो गम्भीर रोगसँग निरन्तर संघर्षरत हुनुहुन्छ । उहाँलाई स्तनमा क्यान्सर देखिएपछि अपरेशन गरिएको थियो । त्यसपछि पाठेघरमा
माडी माइतीघर, नेपालद्वारा हनुमानझुलास्थित सगरमाथा माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण
२४ पाैष, माडी । माडीमा माइतीघर रहेका चेलीहरुको संस्था माडी माइतीघर, नेपालले हनुमानझुलास्थित सगरमाथा माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गरेको छ। जाडो मौसमलाई लक्षित गरी संस्थाले विद्यालयका १०० जना विपन्न विद्यार्थीहरूलाई करिब ५० हजार
चितवन मोबाइल व्यवसायी संघ माडी इकाई समितिको अध्यक्षमा सविन चापागाईं पुनर्चयन
२३ पाैष, माडी । चितवन मोबाइल व्यवसायी संघ माडी इकाई समितिको अध्यक्षमा सविन चापागाईं पुनर्चयन हुनुभएको छ । बुधबार साँझ बसन्तपुरमा सम्पन्न इकाई समितिको दोश्रो अधिवेशनबाट अध्यक्षमा चापागाईं पुनर्चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा
शिशुकल्याण आ. विद्यालयका पूर्व शिक्षकहरूद्वारा सामुहिक रूपमा १ लाख बढीको अक्षयकोष स्थापित
२३ पाैष, माडी । माडी-६, स्याउलीबासस्थित शिशु कल्याण आधारभूत विद्यालयले पूर्व शिक्षकहरुलाई सम्मान गरेको छ । त्यस क्रममा पूर्व शिक्षकहरुले सामुहिक रुपमा १ लाख ६ हजार ८३७ रुपैंया राशीको अक्षयकोष स्थापना गरेका छन् ।
माडी क्षेत्रमा ‘जलवायु-मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन’ सम्बन्धी तालिमहरू सञ्चालन हुँदै
२३ पाैष, माडी । गौरवको योजना : खोरेतमुक्त सेतो माडी अभियान’ अन्तरगत माडी नगरपालिकाको वडास्तरमा ‘जलवायु-मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन’ सम्बन्धी तालिम सञ्चालन अभियान जारी रहेको छ । अभियानका रूपमा नगर क्षेत्रभर जारी