खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरस्तरीय ब्याडमिन्टनमा किरण–योगेन्द्र च्याम्पियन, अक्ष–अभ्यासले जिते लेभल ‘बी’ उपाधि
२४ जेष्ठ, चितवन — लिबर्टी युवा क्लब, माडी–३, इनारबरुवाको आयोजनामा सञ्चालित माडी नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको लेभल ‘ए’ तर्फ किरण राई र योगेन्द्र विश्वकर्माको जोडी प्रथम भएको छ । आइतबार बिहान सम्पन्न फाइनल खेलमा ईलाका
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
किसानको एकीकृत तथ्यांक संकलन गर्दै माडी नगरपालिका
२४ जेष्ठ, चितवन — माडी नगरपालिकाले किसानहरूको एकीकृत तथ्यांक संकलन तथा कृषि क्षेत्रमा उपलब्ध हुने सेवा–सुविधालाई व्यवस्थित गर्ने उद्देश्यले किसान सूचीकरण सुरु गरेको छ । चालु आर्थिक वर्षमा वडा नं. १ देखि ५ सम्म
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रास्वपा चितवनको नेतृत्वका लागि कृष्णप्रसाद भुसाल मैदानमा
२४ जेष्ठ, चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन जिल्ला सभापति पदका लागि माडी-४, खैरहनी (हाल भरतपुर) निवासी कृष्णप्रसाद भुसालले उम्मेदवारी दर्ता गर्नुभएको छ । रास्वपाको सांगठनिक सुरुवात भएको प्रमुख क्षेत्र चितवन जिल्लामा सो
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा ब्याडमिन्टनको रौनक, २२ टोलीबीच प्रतिस्पर्धा
२४ जेष्ठ, चितवन — लिबर्टी युवा क्लब, माडी-३, इनारबरुवाको आयोजनामा माडी नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन सुरु भएको छ । अम्पायर निशान पंगेनीलाई सटल कक हस्तान्तरण गर्दै माडी नगर प्रमुख ताराकुमारी काजी महतोले प्रतियोगिताको उद्घाटन
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
ईनारबरुवामा १५८ परिवारको सहभागितामा सामूहिक सरसफाई
२४ जेष्ठ, चितवन — माडी नगरपालिका-३ स्थित ईनारबरुवा टोल विकास संस्थाको आयोजनामा शनिवार बिहान गाउँटोल क्षेत्रको सामुहिक सरसफाई गरिएको छ । १६० जना टोलपरिवार रहेकोमा १५८ परिवारको सहभागितामा सरसफाई कार्यक्रम गरिएको टोल विकास संस्थाका
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
दिवाकर स्मृति माविमा जया देवी पौडेल लामिछानेको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन
२३ जेष्ठ, चितवन — माडी नगरपालिका-५ स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयमा जया देवी पौडेल लामिछानेको अध्यक्षतामा ७ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ। पुनर्गठित समितिको सदस्यमा मञ्जु आचार्य, मुक्ति प्रसाद बस्याल र
अपराध खबर पोष्ट
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माओवादी सशस्त्र युद्धको समयमा बाँदरमुढे विष्फोट भएको घटना एक्काइस बर्ष पुरा
२३ जेष्ठ, चितवन — तात्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र जनयुद्धको समयमा माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विष्फोटको घटना भएको एक्काइस बर्ष पुरा भएको छ । वि.सं. २०६२ साल जेठ २३ गते बगहीं बसपार्कबाट भरतपुरका
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी मेयर कप फुटबलमा छात्रतर्फ माडी मा.वि. र जनकल्याण मा.वि. फाइनल प्रवेश
माडी मेयर कप विद्यालयस्तरीय फुटबल प्रतियोगिताको छात्रतर्फ माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्। बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा जनकल्याण माध्यमिक विद्यालयले सोमेश्वर माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी मेयर कप फुटबलको छात्रातर्फ दिवाकर स्मृति मा.वि. र जनजीवन मा.वि.फाइनलमा प्रवेश
२३ जेष्ठ, चितवन — माडी मेयर कप विद्यालयस्तरीय फुटबल प्रतियोगिता-२०८३ को छात्रातर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा दिवाकर स्मृति माध्यमिक विद्यालयले बालविकास