जनकल्याण मा.वि.मा स्वर्गीय सुवेदीको स्मृतिमा रु. १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापित
२२ जेष्ठ, चितवन । माडी–६ कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा समाजसेवी स्वर्गीय रामचन्द्र सुवेदीको स्मृतिमा रु. १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा स्वर्गीय सुवेदीकी धर्मपत्नी राधिका
जनकल्याण माविको वि.व्य.स. अध्यक्षमा राधाकुमारी आचार्य चयन
२२ जेष्ठ, चितवन । जनकल्याण माध्यमिक विद्यालय, माडी–६ कल्याणपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राधाकुमारी आचार्य चयन हुनुभएको छ। शुक्रबार विद्यालयमा सर्वसम्मत गठन भएको वि.व्य.स.मा ताराबहादुर खत्री, तिला रानाभाट र दामोदर गौतम सदस्य रहनुभएको विद्यालयले
माडीका रीउ करिडोर र अयोध्याधामका लागि १२ करोड बजेट सुनिश्चित
२२ जेष्ठ, चितवन । संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयले निकट भविष्यमै प्रकाशन गर्न लागेको आर्थिक बर्ष २०८३/८४को रातो किताबमा माडीको रीउ करिडोरदेखि अयोध्याधाम निर्माण सम्मका योजनाहरु समेटिने भएका छन् । रातो किताबमा रीउ नदी
माडीमा नेकपाको अन्तरिम नेतृत्व चयन, संयोजक बने पुरन महतो
२२ जेष्ठ, चितवन । नेपाली कम्युनिष्ट पार्टीको नगर कार्यसंयोजन समिति संयोजकमा पुरन महतो चयन हुनुभएको छ । विगतमा नेकपा एकीकृत समाजवादीका माडी नगर अध्यक्ष (साथै माडी–३ का वडाध्यक्ष समेत) रहनुभएका महतोलाई एकीकृत पार्टी ‘नेकपा’को
माडीमा नेकपाको नेतृत्व टुंगियो, सुवेदी पुनः इञ्चार्ज
२२ जेष्ठ, चितवन । नेपाली कम्युनिष्ट पार्टीको माडी नगर ईञ्चार्जमा गिरिधारी सुवेदी पुनर्चयन हुनुभएको छ । शुक्रबार बसेको नगर कार्यसंयोजन समितिको बैठकले सुवेदीलाई ईञ्चार्जको जिम्मेवारी दिँदा डण्डपाणी पौडेल, प्रेमराज तिमिल्सिना र बालकृष्ण सापकोटालाई सह–इञ्चार्जको
निकुञ्ज सडकका लागि संघीय सरकारबाट ९ करोड बजेट सुनिश्चित
२२ जेष्ठ, चितवन । संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयबाट बहुप्रतीक्षित निकुञ्ज सडकका लागि ९ करोड रुपैंया बजेट विनियोजन हुने निश्चित भएको छ ।मन्त्रालयले तयार गरिरहेको रातो किताबमा ‘भरतपुर माडी जोड्ने सडकका’ लागि ९ करोड
माडी क्षेत्रमा ट्राफिक प्रहरीद्वारा मादक पदार्थ सेवन चेकजाँचमा कडाई
२२ जेष्ठ, चितवन । साँझपख र रातीको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले माडी क्षेत्रमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकजाँचमा कडाइ गर्न थालेको छ । इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी र माडीमा
निकुञ्जभित्र बाघसँग मोटरसाइकल ठोक्किँदा चालक घाइते, वीरगञ्जमा उपचार हुँदै
बिहीबार राति करिब ८ बजे माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल अचानक सडकमा आएको बाघसँग ठोक्किएको थियो।
बसन्तपुर बजारमा रोडसाइड पार्किङ व्यवस्थापन प्रभावकारी बन्दै
२१ जेष्ठ, चितवन । माडीको मुख्य व्यवसायिक तथा प्रशासनिक केन्द्र बसन्तपुर बजारमा समस्याको रुपमा रहेको रोडसाइड पार्किङ क्रमशः व्यवस्थापन हुँदै गएको छ । बसन्तपुर बजार टोल विकास संस्था, स्थानीय युवा समूह एवं माडी–३ वडा