चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा दुई पुल उद्घाटन गरेलगत्तै भौतिक पूर्वाधार मन्त्री बिनु रायमाझी पौडेलको राजीनामा
चितवन, २० श्रावण २०८३ — माडीको ब्रह्मपुरी र लक्ष्मुनियाँमा नवनिर्मित २ वटा पुल उद्घाटन गर्दै बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । प्रदेश मन्त्रीका रुपमा
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेष्डो समृद्ध लघुवित्तद्वारा माडीमा ९३ सदस्यलाई फलफूलका बिरुवा वितरण
चितवन, २० श्रावण २०८३ — नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय माडीले ‘हरित अभियान : समृद्ध किसान, फलफूल रोपौँ, आत्मनिर्भर बनौँ’ कार्यक्रमअन्तर्गत ९३ जना सदस्यलाई फलफूलका बिरुवा वितरण गरेको छ। धनमाया अधिकारीको
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकामा लागेको तालाबन्दी खुल्यो, छानबीन कार्यदल गठन (भिडियो सहित)
चितवन, १८ श्रावण २०८३ — शिक्षक छनोटको परीक्षामा आशंकित अनियमितता प्रकरणमा छानबीन समिति गठन लगायतका ३ बुँदे सहमती भएसंगै माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा एक सातादेखि बन्द (तालाबन्दी) खुलेको छ
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रीउ नदीको बाढीले चन्द्रपुरी तटबन्ध भत्कायो, तत्काल मर्मतको माग (भिडियो सहित)
चितवन, १८ श्रावण २०८३ — लगातारको बर्षासंगै रीउ नदीमा आएको बाढीले माडी-१, गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धन (बाँध) भत्काएको छ । बाँध भत्किएसंगै रीउ नदीको बाढी बनकट्टास्थित पुरानो पुल क्षेत्रबाट बग्न थालेको छ
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
गुरु पूर्णिमामा माडीका पाँच निवृत्त शिक्षक सम्मानित
चितवन, १२ श्रावण २०८३ — नेपाल निवृत्त शिक्षक समाज माडी नगर समितिले गुरु पूर्णिमा तथा व्यास जयन्तीको अवसरमा माडीका पाँचजना निवृत्त शिक्षकलाई सम्मान गरेको छ । शिक्षण पेशाबाट सेवा निवृत्त भई राष्ट्र तथा समाजको
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका नौवटै वडामा ज्येष्ठ नागरिक संघको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन
चितवन, १२ श्रावण २०८३ — माडी नगरपालिकाका नौवटै वडामा ज्येष्ठ नागरिक संघको वडास्तरीय अधिवेशन एकैसाथ सम्पन्न भएको छ। सम्बन्धित वडा कार्यालयमा आयोजित भेलाबाट नयाँ वडा कार्यसमिति तथा पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको हो। अधिवेशनबाट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
विश्व बाघ दिवसमा माडीमा मानव–वन्यजन्तु सहअस्तित्वबारे युवा सचेतना कार्यक्रम सम्पन्न
चितवन । विश्व बाघ दिवसको सन्दर्भमा माडीमा मानव–वन्यजन्तु सहअस्तित्वका लागि युवा सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय,माडीबगई सेक्टरअन्तर्गतका उपभोक्ता समिति, मध्यवर्ती सामुदायिक वन, समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाई (CBAPU)
कला-साहित्य पोष्ट
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
धर्म-संस्कृति पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सोमेश्वरगढीमा प्राचीन शैलीको ढुङ्गे धारा उद्घाटन
चितवन, १० श्रावण २०८३ — ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सोमेश्वरगढीमा नवनिर्मित प्राचीन शैलीको ढुङ्गे धाराको अनावरण तथा उद्घाटन गरिएको छ। दिवंगत उमाकला चापागाईँको स्मृतिमा सोमेश्वर कन्ट्राक्सन एण्ड सप्लायर्स प्रालि, समस्त चापागाईँ परिवार तथा
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी आँखा उपचार केन्द्रको उत्कृष्ट सेवाः संयोजक दवाडी सम्मानित
चितवन, १० श्रावण २०८३ — नेपाल नेत्र ज्योति संघअन्तर्गत ८ जिल्लाका २४ शाखाको समीक्षा तथा वार्षिक कार्ययोजना गोष्ठीको अवसरमा माडी आँखा उपचार केन्द्रका संयोजक श्रीप्रसाद दवाडी उत्कृष्ट शाखा संयोजकको रूपमा सम्मानित हुनुभएको छ। दवाडीको