शिक्षकहरुको आन्दोलन उत्कर्षमा रहँदा शिक्षामन्त्री विद्या भट्टराईद्वारा पदबाट राजीनामा
माडी, चितवन — विद्यालय शिक्षा ऐन लगायतका माग राखी शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन उत्कर्षमा रहँदा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउनुभएको हो ।
माडीका विपन्न एकल महिलाहरुलाई उद्यमशील बनाउन लन्डन म्याराथनमा सहभागी हुँदै गुरुङ
माडी, चितवन — हाल बेलायतमा बसोबास गर्नुहुने माडी कृष्णनगर निवासी व्यवसायी एवं सामाजिक अभियन्ता कृष्ण गुरुङ आउँदो अप्रिल २७ (आमाको मुख हेर्ने दिन)मा हुने विश्वप्रसिद्ध लन्डन म्याराथनमा दौडन तयारीमा हुनुहुन्छ । उहाँ म्याराथनमा केवल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा
चितवन, माडी — सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका छन् । सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ,
पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र मेयर दाहालद्वारा उद्घाटन
चितवन, माडी — ६ लेनमा विस्तारित पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, शहरी विकास मन्त्री प्रकाशमान सिंह र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नै चार
‘पारिवारिक पक्षपातको आशंका हटाउन’ रास्वपा भरतपुर कोषाध्यक्ष मनरुपा पौडेलद्वारा राजीनामा
चितवन, माडी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिकाकी कोषाध्यक्ष मनरुपा पौडेलले पदबाट राजीनामा दिनुभएको छ। पारिवारिक पक्षपातको आशंका हटाउने र पार्टीभित्र नीतिगत पारदर्शिता कायम राख्ने उद्देश्यले आफूले स्वेच्छिक राजीनामा दिएको उहाँले बताउनुभएको छ।
क्षेत्रीको परिवारको अटेरी: माडीको चैनपुरस्थित पर्यटन मार्ग पुनः अवरुद्ध
माडी नगरपालिका वडा नं.–१, चैनपुरस्थित पर्यटनमार्ग पुनः बन्द भएको छ । स्थानीय लाल बहादुर क्षेत्रीको परिवारले सडक अवरोधलाई निरन्तरता दिँदै बाटो बन्द गरिदिएको हो । गत पौष २१ गते प्रहरीको उपस्थितिमा माडी नगरपालिकाको निर्माण
‘पुलचोक–गोन्द्राङ सिक्स लेन’ सडकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट
चितवन, माडी — भरतपुरस्थित ६.८ किलोमिटर लामो ‘पुलचोक–गोन्द्राङ सिक्स लेन’ सडकको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शुक्रबार) चितवन आउँदै हुनुहुन्छ । संघीय सरकारको बजेटमा सगुन कन्स्ट्रक्सन प्रालिद्वारा निर्मित ६.८ किलोमिटर लम्बाई र
शिक्षक आन्दोलनका कारण माडीका विद्यालयहरुमा रिजल्ट प्रकाशन र भर्ना अभियान प्रभावित
चितवन, माडी — नेपाल शिक्षक महासंघको आह्वानमा जारी राजधानीकेन्द्रीत शिक्षक आन्दोलनका कारण माडीका विद्यालयहरुमा समेत परीक्षाफल (रिजल्ट) प्रकाशन र नयाँ भर्ना अभियान प्रभावित भएको छ । माडीका धेरैजसो विद्यालयहरुमा गत शैक्षिक बर्ष २०८१ को
माडीका तीन अग्रज शिक्षक शुरेस बहादुर थापा, घनश्याम भण्डारी र देवेन्द्र प्रसाद पौडेल सम्मानित
चितवन, माडी — माडीका तीनजना अग्रज शिक्षकहरु शुरेस बहादुर थापा, घनश्याम भण्डारी र देवेन्द्र प्रसाद पौडेल सम्मानित हुनुभएको छ । नयाँबर्षका अवसरमा सोमेश्वरगढीमा आयोजित शुभकामना आदानप्रदान तथा बिक्रम सम्वत्को सुरुवातस्थलका रुपमा सोमेश्वर क्षेत्रलाई चिनाउन