दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सवको आम्दानी रकमबाट बसन्तपुर चौरको स्तरोन्नति हुँदै
चितवन, माडी – माडी कला केन्द्रको आयोजनामा सञ्चालित दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को आम्दानी रकमबाट बसन्तपुर चौरको स्तरोन्नति कार्य सुरु भएको छ । बसन्तपुर बजारस्थित माडी मा.वि. खेल चौरको क्षेत्रफल बढाई त्यसलाई
चैते दसैँको अवसरमा लाग्ने बिक्रमबाबा मेलामा दर्शनार्थीहरुको भीड (भिडियो सहित)
माडी चितवन – चैते दसैँको अवसरमा लाग्ने बिक्रमबाबा मेलामा आज दर्शनार्थीहरुको भीड लागेको छ । चैते दसैँअन्तर्गत महाअष्टमीको दिन र शनिबार भएकोले पनि आज विशेष भीड लागेको हो । भीडको सही व्यवस्थापन हुन नसक्दा
माडी नगरपालिकाको चालू आर्थिक बर्षको दोश्रो चौमासिक सार्बजनिक सुनुवाई सम्पन्न
माडी चितवन – माडी नगरपालिका, नगर कार्यपालिका कार्यालयको चालू आर्थिक बर्ष २०८०/८१ को दोश्रो चौमासिक सार्बजनिक सुनुवाई कार्यक्रम माडी-७ देवेन्द्रपुर (जगन्नाथपुरी)स्थित बाबियोडाँडामा सम्पन्न भएको छ । नगर प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न सो
माडीकोे बनकट्टामा बस अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना हुँदा त्यसमा सवार १२ जना घाइते
माडी चितवन – माडीकोे बनकट्टामा बस दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते भएका छन् । शुक्रबार दिउँसो २ बजेको समयमा भरतपुरबाट माडी आउँदै गरेको ना ६ ख ९३६६ नम्बरको बस बनकट्टा क्षेत्रमा अनियन्त्रित
गैंडाको आक्रमणमा परी माडीको बनकट्टामा एकजना घाइते, ढाड र पेटमा गहिरो चोट
माडी चितवन – गैंडाको आक्रमणमा परी माडीको बनकट्टामा एकजना घाइते भएका छन् । माडी-१, बनकट्टास्थित रीउ नदी क्षेत्रमा सोमबार बिहान करीब ११:३० बजे गैंडाले आक्रमण गर्दा स्थानीयबासी, बर्ष ६७ को मंगले बोट गम्भीर घाइते
माडीमा बियरको बोत्तल प्रयोग गरी नौलो किसिमको आकर्षक बोत्तल घर (बार) निर्माण हुँदै
माडी चितवन – सामान्यतः घरको पर्खाल निर्माणमा इँटा, ढुंगा वा ब्लकको प्रयोग हुनेगर्छ तर माडीका एक होटल व्यवसायीले भने बोत्तल (खाली सिसा)को प्रयोग गरी नौलो किसिमको घर निर्माण गरिरहनुभएको छ । माडी नगरपालिका वडा
रामनवमी पर्वको अवसर पारी माडीको अयोध्याधाममा त्रिदिवसीय रामकथा वाचन कार्यक्रम आयोजित
माडी, चितवन । आउँदो रामनवमी पर्वको अवसर पारी माडीको अयोध्याधाममा त्रिदिवसीय रामकथा वाचन तथा भजन कीर्तन र राष्ट्रिय कलाकारहरुबाट झाँकी प्रदर्शनीको कार्यक्रम आयोजना भएको छ । अयोध्याधाम पूजा व्यवस्थापन समितिको आयोजनामा आउँदो चैत २२
राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर अध्यक्षमा वीरेन्द्र भण्डारी पुनर्चयन, महिला समिति अध्यक्षमा लक्ष्मी गुरुङ
माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर अध्यक्षमा वीरेन्द्र बहादुर भण्डारी पुनर्चयन हुनुभएको छ । शनिवार सम्पन्न राप्रपा माडी नगर अधिवेशनबाट भण्डारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन भएको हो । नगर समितिको
सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित
माडी, चितवन । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा पर्ने माडीको धार्मिक एवं पर्यटकीयस्थल सोमेश्वरगढीमा लाग्ने रामनवमी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । सोमेश्वरगढीमा आउँदो चैत शुक्ल प्रतिपदा अर्थात् चैत्र १७ गते आइतबारदेखि चैत्र