स्वदेशपोष्ट विशेष

बामपन्थी नेतृ हिरा बरालीको निम्ति आवास घर बनाउन बसन्तपुर बजारका युवाहरुले थाले पहल

२६ कार्तिक, माडी । जीवनको लामो कालखण्ड माडीको दलित आन्दोलनमा खर्चिनु भएका बामपन्थी नेतृ हिरा बरालीको निम्ति आवास घर बनाउन बसन्तपुर बजारका युवाहरुले पहल सुरु गरेका छन् । माडी नगरपालिका-५, ढिकुरबारीमा दाजुहरुको कटेरो घरमा

मातृभूमी जागरण अभियान नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

२६ कार्तिक, माडी । मातृभूमी जागरण अभियान नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। बुधबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच रावलसहित उनका सहकर्मीहरू पार्टीमा समाहित भएका हुन् । कार्यक्रममा

गृहिणी शसक्तिकरण कार्यक्रम’ अन्तरगत माडी-४ का महिलाहरू दुना टपरी बनाउँदै (भिडियो सहित)

२५ कार्तिक, माडी । ‘गृहिणी शसक्तिकरण कार्यक्रम’ अन्तरगत माडी-४ वडा कार्यालयले टपरी बनाउने मेसिन खरिद गरी स्थानीय महिलाहरुलाई दुनाटपरी बनाउने तालिम दिएको छ । मंगलबार वडा कार्यालय परिसरमा ५ दिने तालिम सुरु भएको हो

एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत माडीमा मोटरसाइकल -याली र कोणसभा (भिडियो सहित)

२५ कार्तिक, माडी । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत मंगलबार माडीमा मोटरसाइकल र्याली निकालिएको छ । माडी–९, बगहीँस्थित रीउ नदीको पुलबाट सुरुवात भएको र्याली माडी–१, बरुवा बजार पुगी बसन्तपुर बजार फर्किएर कोणसभामा परिणत भएको

माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुल सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिंदै

२५ कार्तिक, माडी । माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुलको रेलिङ सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिएको छ । पुलको रेलिङमाथि फलामे पाइप मोडलिङ गरी त्यसमाथि रंगीन एल.इ.डी. रोपलाइट बेरेर बाल्ने गरिएसंगै मुख्यतः रातीको

धनधान्यञ्चल महायज्ञमा बोलकबोल गरेका बाँकी दानदातालाई दानप्रदान गर्न माडी क्याम्पसको अनुरोध

२५ कार्तिक, माडी । एक दशक अगाडि सञ्चालित विराट धनधान्यञ्चल ज्ञानमहायज्ञका क्रममा नगद, जिन्सी र भूमिदान गर्ने बोलकबोल गरेका तर दाखिला गर्न बाँकी दानदाताहरुलाई तत्कालै दानप्रदान गर्न माडी क्याम्पसले अनुरोध गरेको छ। क्याम्पसले एक

चार वर्षअघि एमाले छोडेका नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठ पुनः एमालेमा फर्किए

२४ कार्तिक, माडी । चार वर्षअघि नेकपा (एमाले) छोडेका नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) पुनः एमालेमा फर्किएका छन्। सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ कार्यक्रममा अध्यक्ष केपी शर्मा

कृषि विकास अधिकृत अनिल बस्यालद्वारा कृषकलाई निःशुल्क उन्नत बीउ वितरण (भिडियो सहित)

२४ कार्तिक, माडी । माडी नगरपालिकामा कृषि विकास अधिकृत पदमा कार्यरत अनिल बस्यालले व्यक्तिगत पहल र लागतमा किसानहरूलाई उन्नत बीउ वितरण गर्नुभएको छ। माडी-३, बसन्तपुर बजार निवासी बस्यालले २५ बिगाहा क्षेत्रफलका लागि २,४०० केजी

लामो प्रतीक्षा पश्चात अन्ततः माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा पोष्टमार्टम सेवा सुरु

२३ कार्तिक, माडी । लामो समयको तयारी र प्रतीक्षा पश्चात अन्ततः माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा पोष्टमार्टम सेवा सुरु भएको छ । ‘अस्पतालमा कार्यरत ३ जना चिकित्सक र १ जना पोष्टमार्टम सहायता कार्यकर्मीले तालिम लिनुका