स्वदेशपोष्ट विशेष

माडी–६को वडास्तरीय सार्वजनिक सुनुवाई सञ्चालित, नागरिकहरुले विभिन्न प्रश्न एवं गुनासोहरु उजागर

माडी, चितवन । वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी रहँदै माडी–६ वडाबासी नागरिक एवं सरोकारवालाहरुले विभिन्न प्रश्न एवं गुनासोहरु उजागर गरेका छन् । स्वदेश एफ.एम.को सहजिकरणमा बुधबार वडा कार्यालय परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको

पूर्व प्रहरी संगठनको आयोजनामा माडीमा लागुऔषध नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालित

फागुन ७, चितवन । पूर्व प्रहरी एवं भूतपूर्व सैनिक संगठनको आयोजनामा माडीमा लागुऔषध नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन भएको छ । माडी-३ वडा कार्यालयको सहयोगमा सो वडा कार्यालयकै सभाहलमा सञ्चालित सचेतना कार्यक्रममा वडा नं.

माडीका रक्तक्यान्सर एवं क्षयरोग पीडित कलाकार एवं शिक्षक भुपराज पाठकको निधन

फागुन ७, चितवन । माडीका रक्तक्यान्सर एवं क्षयरोग पीडित कलाकार एवं शिक्षक भुपराज पाठकको निधन भएको छ । भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान करीब ७:३० बजे उहाँको निधन भएको

माडी न.पा.को कार्यपालिका बैठक: संघ र प्रदेश समपुरक र विशेष अनुदान योजनाहरु छनौट

माडी, चितवन । माडी नगरपालिकाको ४१औं कार्यपालिका बैठकले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि संघ र प्रदेश समपुरक योजना र विशेष अनुदानका लागि मुख्यतः सडक कालोपत्रे र भवन निर्माणका योजनाहरु छनौट गरेको छ ।

घरछेउको खाडलमा जमेको पानीमा डुबेर माडी-४, खैरहनीमा ३ बर्षीया एक बालिकाको मृत्यु

माडी, चितवन । घरछेउको खाडलमा जमेको पानीमा डुबेर माडी-४, खैरहनी निवासी ३ बर्षका एक बालिकाको मृत्यु भएको छ । चैते धानको बिऊ भिजाउन तयार गरेको पानीको खाल्डोमा खेल्ने क्रममा मंगलबार बिहान करीब १०:३० बजे

वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका जिल्लामा चौथो हुँदै ६९ अंक प्राप्त

माडी, चितवन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका जिल्लामा चौथो हुँदै ६९ अंक प्राप्त गरेको छ । १०० अंकभारको मूल्यांकनमा माडीले गतबर्षभन्दा निकै सुधारिएको सो अंक प्राप्त

माडी–७ मा आगलागी हुँदा परालको टौवा जलेर नष्ट, आगालागीबाट बँच्न सतर्कता अपनाउनु जरूरी

माडी, चितवन । माडी–७, बाउण्डरी टोलमा आगलागी हुँदा परालको टौवा जलेर नष्ट भएको छ । जगन्नाथपुरी र दिवानगरको बिचमा पर्ने बाउण्डरी टोल निवासी किरण बि.क.को घरमा अधिया कमाउन बसेका सागर महतोको परालको टौवामा आगलागी

माडीको सितलपुरमा आगलागी हुँदा साढे ३ बिगाहा क्षेत्रफल जमीनको पराल जलेर पूर्णतः नष्ट

माडी, चितवन । माडी-२, सितलपुरमा आगलागी हुँदा साढे ३ बिगाहा क्षेत्रफल जमीनको पराल जलेर पूर्णतः नष्ट भएको छ । माडी-२, सितलपुर गाउँ निवासी युवराज परियार (मिलन)को परालको टौवामा आगलागी हुँदा सो क्षती भएको हो

जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र माडीद्वारा मोटरसाइकल -याली प्रदर्शन (भिडियो)

माडी, चितवन । जनयुद्ध दिवसको अवसर पारी नेकपा (माओवादी केन्द्र) माडी नगर समितिले ठाउँठाउँमा कोणसभा गर्दै मोटरसाइकल -याली निकालेको छ । माडी – ९, बगहीँ बसपार्कबाट सुरु भएको मोटरसाइकल -याली देबेन्द्रपुर, बसन्तपुर हुँदै बरुवा