टिकटकबाट चिनजान गरी १३ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी, १९ वर्षीय युवक पक्राउ
चितवन, ०३ श्रावण २०८३ — टिकटकबाट चिनजान बनाई माडीका १३ वर्षीया एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । टिकटकमार्फत पीडित नाबालिकासंग बोलचाल र चिनजान बनाएका माडी ३, रेवा टोल
माडी क्याम्पसमा बि.बि.ए. र बि.एड. प्रथम सेमेस्टर भर्ना साउन ८ सम्म, निःशुल्क होस्टेल सुविधा
चितवन, ०३ श्रावण २०८३ — बागमती विश्वविद्यालयअन्तर्गत सञ्चालित माडी क्याम्पसले स्नातक तह (बि.बि.ए. र बि.एड.) प्रथम सेमेस्टरका लागि भर्ना फाराम भर्ने म्याद साउन ८ गतेसम्म थप गरेको छ। यसअघि असार मसान्तसम्म तोकिएको आवेदन अवधि
साकाको ह्याट्रिकमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्डलाई विश्वकप २०२६ को कांस्य पदक
चितवन, ०३ श्रावण २०८३ — फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक तथा गोलवर्षा भएको प्रतिस्पर्धामा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै कांस्य पदक जितेको छ। मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा
सार्वजनिक सुनुवाइमा दलहरूको सुझाव वर्षा: सिंचाइ, स्वास्थ्य, शिक्षा र वन्यजन्तु व्यवस्थापनमा नगरको ध्यानाकर्षण
चितवन, ०२ श्रावण २०८३ — माडी नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक तथा वार्षिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कर तथा वन्यजन्तु व्यवस्थापनलगायतका विषयमा नगरपालिकालाई सुझाव
गत आर्थिक वर्ष चितवनमा २२ गैँडाको मृत्यु, दुई करेन्ट लागेर
चितवन, ०१ श्रावण २०८३ — गत आर्थिक वर्ष २०८२/८३ मा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा गरी २२ वटा एकसिङ्गे गैँडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार
सार्वजनिक सुनुवाइमा नगरवासीका विकास, कृषि र सेवासम्बन्धी दर्जनौं सवाल
चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आर्थिक वर्ष २०८२/८३ को तेश्रो चौमासिक तथा बार्षिक अवधीको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न भएको छ । स्वदेश एफ.एम.को सहजिकरणमा नगरसभाको सभाहल, बसन्तपुरमा सञ्चालित
उत्कृष्ट नतिजा ल्याउने माडीका तीन सामुदायिक विद्यालय सम्मानित
चितवन, ०१ श्रावण २०८३ — विद्यालय शिक्षातर्फ उत्कृष्ट नतीजा हासिल गरेका माडीका तीनवटा विद्यालयहरु सम्मानित भएका छन् । माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा कक्षा–८, एसईई र कक्षा–१२ परीक्षामा सामुदायिक
उत्कृष्ट कार्यसम्पादनका लागि ममता चौधरी सम्मानित
चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले राजस्व संकलनलाई प्रभावकारी बनाउँदै मुस्कानसहितको सेवा प्रवाह र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सामाजिक परिचालक (चौथो तह) ममता चौधरीलाई सम्मान गरेको छ। वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगरपालिकाले चौधरीलाई
उत्कृष्ट कार्यालय सहयोगी कर्मचारीका रूपमा आरती रानाभाट सम्मानित
चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ की उत्कृष्ट कार्यालय सहयोगी कर्मचारीका रूपमा वडा नं. ७ कार्यालयमा कार्यरत आरती रानाभाटलाई सम्मान गरेको छ। वडा कार्यालयमा कर्मचारीको अभाव हुँदा, कर्मचारी बिदामा रहेका