चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
दिवंगत हास्य कलाकार भुपराज पाठकको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर हुँदै
चितवन, १० भदाै २०८३ — दिवंगत हास्य कलाकार, शिक्षक तथा पत्रकार भुपराज पाठकको स्मृतिमा गठित भुपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। आगामी भदौ १३ गते शनिबार बिहान
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
पुनः शिक्षक छनोट परीक्षामा निरज महतो सफल, आजैदेखि जनजागृति विद्यालयमा पढाउने तयारी
चितवन, ९ भदाै २०८३ — माडी नगरपालिका–९ भालुखोला (अविष्मरणीय टोल) स्थित श्री जनजागृति आधारभूत विद्यालयमा करार शिक्षक छनोटका लागि सञ्चालन गरिएको पुनः परीक्षामा निरज महतो सफल भएका छन्। सोमबार सम्पन्न पुनः शिक्षक छनोट परीक्षाको
चितवन खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन निकुञ्जभित्र ७.८ किलोमिटर सडक निर्माणको EIA का लागि सार्वजनिक सुनुवाइ हुँदै
चितवन, ९ भदाै २०८३ — चितवन राष्ट्रिय निकुञजभित्र सडक निर्माण योजना (रिउखोला/बनकट्टा–देउराली–नयाँ पुल–ध्रुवघाट–जगतपुर सडकखण्ड)को वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयारीका निम्ति सार्वजनिक सुनुवाइ हुने भएको छ। हुलाकी राजमार्ग निर्देशनालयले निर्माण गर्न लागेको उक्त सडकखण्ड
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
कृष्ण जन्माष्टमीमा माडीमा ७-ए-साइड फुटबल प्रतियोगिता, विजेतालाई ५० हजार
चितवन, ९ भदाै २०८३ — कृष्ण जन्माष्टमी पर्वको अवसर पारी माडी–६ कल्याणपुर महिला तथा पुरुष ७-ए-साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। जनकल्याण तमु समाज,कल्याणपुरको आयोजनामा हुने प्रतियोगिता जनकल्याण स्कुलको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत, पक्षमा ५७ मत
चितवन, ९ भदाै २०८३ — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। मंगलबार भएको मतदानमा उनको पक्षमा ५७ मत परेको छ भने विपक्षमा कुनै मत परेन। थापालाई नेकपा, नेकपा एमाले र
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यवाहक अध्यक्षमा सुवेदी
चितवन, ८ भदाै २०८३ — अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यवाहक अध्यक्षमा गिरिधारी सुवेदी मनोनित हुनुभएको छ । यसअघि सो उपभोक्ता समितिको अध्यक्षमा निर्वाचित हुनुभएका शिवजी गायक चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल)को
अपराध खबर पोष्ट
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
चितवन, ७ भदाै २०८३ — बारा, जितपुर सिमरा–१ की तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सहमतिअनुसार जघन्य अपराधमा विद्यमान
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
रिषब न्यौपानेको जन्मोत्सवमा नारायणी किनारमा रक्तदान कार्यक्रम
चितवन, ७ भदाै २०८३ — माडीका पत्रकार गोविन्द न्यौपानेका छोरा रिषब न्यौपानेको चौथो जन्मोत्सवको अवसरमा नारायणी किनार, भरतपुरमा खुला रक्तदान कार्यक्रम आयोजना भएको छ। ‘मानवताका लागि रक्त अभियान’ अन्तर्गत विश्व रक्तदाता संगठन चितवनको आयोजनामा
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
राप्रपाका सांसद गिरबहादुर तामाङ बागमतीको स्वास्थ्य तथा सामाजिक विकासमन्त्री नियुक्त
चितवन, ५ भाद्र २०८३ — चितवन क्षेत्र नं. ३(क) बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा प्रदेशसभा संसदीय दलका उपनेता गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकासमन्त्री नियुक्त हुनुभएको