स्वदेशपोष्ट विशेष

गणतन्त्र दिवस विशेष : माडीमा आज ‘माडी मौलिक संस्कृति उत्सव २०८३’

१५ जेष्ठ, माडी । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज १७औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जननिर्वाचित पहिलो

माडी मौलिक सांस्कृतिक उत्सवअघि बसन्तपुर बजारमा विशेष सरसफाई अभियान

१४ जेष्ठ, माडी । गणतन्त्र दिवसको अवसरमा माडी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘माडी मौलिक सांस्कृतिक उत्सव’को तयारीस्वरूप बसन्तपुर बजार क्षेत्रमा विशेष सरसफाई कार्यक्रम गरिएको छ । बसन्तपुर बजार व्यवस्थापन समेतको जिम्मेवारी रहेको बसन्तपुर बजार टोल

माडी मौलिक सांस्कृतिक उत्सवले मधेशी समुदायमा सांस्कृतिक जागरण

१४ जेष्ठ, माडी । माडी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘माडी मौलिक सांस्कृतिक उत्सव’को प्रभावस्वरुप माडीको मधेशी समुदायमा समेत भाषिक एवं सांस्कृतिक उत्थानको उत्प्रेरणा मिलेको छ । उत्सवमा सहभागिताका लागि माडी-३, रतनी र रेवाटोल क्षेत्रमा

माडीमा ‘मेयर कप’ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक

१३ जेष्ठ, माडी । “शिक्षासँगै खेलकूद” भन्ने नारासहित माडीमा आयोजित ‘मेयर कप’ विद्यालय स्तरीय छात्र-छात्रा फुटबल प्रतियोगिताको खेल तालिका (टाइ-सिट) प्रकाशन भएको छ । नगर शिक्षा तथा खेलकूद विकास समिति, माडी नगरपालिकाको आयोजनामा सञ्चालन

माडीमा फाइबर केबल काटिँदा इन्टरनेट सेवा प्रभावित, छानबिनको माग

१३ जेष्ठ, माडी । माडीमा फाइबर इन्टरनेट र टि.भी. सेवा प्रदान गरिरहेको टेकमाइण्ड्स नेटवर्कले बारम्बार अप्टिकल फाइबर केबुल काटिएको गुनासो गरेको छ । माडी नगरपालिका–७, कीर्तनपुरस्थित बोर्डिङ्ग नजिकै रहेको टेकमाइन्ड्स नेटवर्कको अप्टिकल फाइबर तार

माडी–ठोरी सडक स्तरोन्नतिको माग: धुलोरहित र सुरक्षित सडकका लागि ज्ञापनपत्र

१३ जेष्ठ, माडी । भरतपुर–माडी–ठोरी सडक अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज सडक खण्डलाई तत्काल धुलोरहित, सुरक्षित र स्तरीय बनाउन माग गर्दै लायन्स क्लब अफ माडी इकोले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । क्लबले चितवन जिल्ला प्रशासन

माडीमा पहिलो खुल्ला ब्याडमिन्टन प्रतियोगिता जेठ २३–२४ मा, ‘ए’ र ‘बी’ लेभल मेन्स डबल्स प्रतिस्पर्धा हुने

१२ जेष्ठ, माडी । आगामी जेठ तेस्रो साता माडीमा ’प्रथम नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ । ‘खेल खेलौं, स्वस्थ बनौं’ भन्ने नारासहित लिबर्टी यूथ क्लब (माडी-३, इनारबरुवा)को आयोजना र माडी नगरपालिकाको

माडीमा प्लास्टिक सामग्रीमा कडाइ: जेष्ठ २० पछि पूर्ण प्रतिबन्ध, उल्लंघनमा कारबाही

१२ जेष्ठ, माडी । प्लास्टिकजन्य सामग्रीको बिक्री, वितरण, आयात तथा भण्डारणमा रोक लगाएको माडी नगरपालिकाले त्यसको कार्यान्वयनमा कडाई गर्ने संकेत गरेको छ । नगरपालिकाले नगर क्षेत्रभरी माइकिङ गर्दै प्लास्टिकबाट निर्मित कप, गिलास, प्लेट, काँटा

माडीमा भेट्रान लिग भलिबल: वडा ७, ८ सहित पाँच टोली क्वार्टरफाइनलमा, फाइनल जेष्ठ १५ मा

११ जेष्ठ, माडी । ११ जेष्ठ, माडी । माडी नगरपालिकामा पहिलोपटक आयोजित नगरस्तरीय पुरुष भेट्रान लिग भलिबल प्रतियोगिता–२०८३ को क्वार्टरफाइनल (नकआउट) चरणमा पाँचवटा टीम प्रवेश गरेका छन् । लीग चरणमा पाएको अंकका आधारमा वडा