चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा मध्यवर्ती क्षेत्रका ऐन–नियम संशोधनका लागि सुझाव संकलन, संरक्षण र स्थानीय अधिकारबारे बहस
चितवन, २१ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका विद्यमान ऐन, नियमावली तथा निर्देशिका संशोधनका लागि सुझाव संकलन गर्ने उद्देश्यले माडी नगरपालिका-३, बसन्तपुरमा सेक्टर स्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ। चितवन राष्ट्रिय निकुञ्ज
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
प्रशासनिक अन्योल अन्त्य गर्न माडी नगरपालिकाका कर्मचारीहरूको नेतृत्वलाई सामूहिक आग्रह
चितवन, २० श्रावण २०८३ — माडी नगरपालिकाका कर्मचारीहरूले नगरपालिकामा देखिएको प्रशासनिक अन्योल अन्त्य गरी सहज कार्यवातावरण निर्माण गर्न नगर प्रमुख, उपप्रमुख तथा नगर कार्यपालिकाका सदस्यहरूसँग आग्रह गरेका छन्। बुधबार जारी गरिएको सामूहिक अनुरोधपत्रमा कर्मचारीहरूले
चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सेतीदोभानमा ट्रक–मोटरसाइकल ठोक्किँदा दुई घाइते, बाइक जलेर नष्ट
चितवन, २० श्रावण २०८३ — चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत भरतपुर–२९ सेतीदोभानमा मंगलबार दिउँसो ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक लमजुङ राईनास–४ का ५० वर्षीय बलराम पराजुली गम्भीर र
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा दुई पुल उद्घाटन गरेलगत्तै भौतिक पूर्वाधार मन्त्री बिनु रायमाझी पौडेलको राजीनामा
चितवन, २० श्रावण २०८३ — माडीको ब्रह्मपुरी र लक्ष्मुनियाँमा नवनिर्मित २ वटा पुल उद्घाटन गर्दै बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । प्रदेश मन्त्रीका रुपमा
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेष्डो समृद्ध लघुवित्तद्वारा माडीमा ९३ सदस्यलाई फलफूलका बिरुवा वितरण
चितवन, २० श्रावण २०८३ — नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय माडीले ‘हरित अभियान : समृद्ध किसान, फलफूल रोपौँ, आत्मनिर्भर बनौँ’ कार्यक्रमअन्तर्गत ९३ जना सदस्यलाई फलफूलका बिरुवा वितरण गरेको छ। धनमाया अधिकारीको
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकामा लागेको तालाबन्दी खुल्यो, छानबीन कार्यदल गठन (भिडियो सहित)
चितवन, १८ श्रावण २०८३ — शिक्षक छनोटको परीक्षामा आशंकित अनियमितता प्रकरणमा छानबीन समिति गठन लगायतका ३ बुँदे सहमती भएसंगै माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा एक सातादेखि बन्द (तालाबन्दी) खुलेको छ
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रीउ नदीको बाढीले चन्द्रपुरी तटबन्ध भत्कायो, तत्काल मर्मतको माग (भिडियो सहित)
चितवन, १८ श्रावण २०८३ — लगातारको बर्षासंगै रीउ नदीमा आएको बाढीले माडी-१, गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धन (बाँध) भत्काएको छ । बाँध भत्किएसंगै रीउ नदीको बाढी बनकट्टास्थित पुरानो पुल क्षेत्रबाट बग्न थालेको छ
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
मुना सडकमा ढुंगा–माटो खसिरहेकै, सवारी आवागमन प्रभावित
चितवन, १८ श्रावण २०८३ — लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत मुग्लिन-नारायणगढ (मुना) सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार रातिदेखि सडकका विभिन्न स्थानमा ढुंगा-माटो खस्नुका साथै रुख ढलेको सडक सञ्चालनमा
अपराध खबर पोष्ट
चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवनमा एक वर्षमा ३८१ घरेलु हिंसाका उजुरी, ८९ जना अझै बेपत्ता
चितवन, १८ श्रावण २०८३ — चितवन जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा घरेलु हिंसासम्बन्धी ३८१ निवेदन प्रहरीमा दर्ता भएका छन्। तीमध्ये ३०५ वटा मिलापत्र भएका छन् भने ७१ वटा मुद्दा अदालतमा दर्ता गरिएको छ। पाँच