स्वदेशपोष्ट विशेष

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा तेस्रो चितवन जिल्लास्तरीय बृहत् खुला तीज गीत प्रतियोगिता हुने

चितवन, २२ श्रावण २०८३ — चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले माडीमा तेस्रो चितवन जिल्लास्तरीय बृहत खुला तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
निर्मला पन्त प्रकरणबारे अभिव्यक्तिपछि गृहमन्त्री गुरुङद्वारा माफी, अनुसन्धान जारी रहेको स्पष्टिकरण

चितवन, २१ श्रावण २०८३ — गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सक्रिय रूपमा काम गरिरहेको बताएका छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
बीपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा तयारी, विदेश जानुपर्ने बाध्यता घट्ने

चितवन, २१ श्रावण २०८३ — भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ रक्तमासी प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्ति तयारी थालेको छ। चीन सरकारको करिब ८४ करोड रुपैयाँ सहयोगमा तीनतले भवन

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
युवा संघ माडी–८ का सचिव कृष्ण गौतमद्वारा एमाले परित्याग, स्वतन्त्र रहने घोषणा

चितवन, २१ श्रावण २०८३ — नेकपा एमालेका संगठित सदस्य एवं युवा संघका माडी-८ वडा कमिटि सचिव कृष्ण प्रसाद गाैतमले पार्टी परित्याग गरेका छन् । विहीबार एक वक्तव्य निकाल्दै गाैतमले आफू अब उप्रान्त नेकपा एमाले

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा मध्यवर्ती क्षेत्रका ऐन–नियम संशोधनका लागि सुझाव संकलन, संरक्षण र स्थानीय अधिकारबारे बहस

चितवन, २१ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका विद्यमान ऐन, नियमावली तथा निर्देशिका संशोधनका लागि सुझाव संकलन गर्ने उद्देश्यले माडी नगरपालिका-३, बसन्तपुरमा सेक्टर स्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ। चितवन राष्ट्रिय निकुञ्ज

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रशासनिक अन्योल अन्त्य गर्न माडी नगरपालिकाका कर्मचारीहरूको नेतृत्वलाई सामूहिक आग्रह

चितवन, २० श्रावण २०८३ — माडी नगरपालिकाका कर्मचारीहरूले नगरपालिकामा देखिएको प्रशासनिक अन्योल अन्त्य गरी सहज कार्यवातावरण निर्माण गर्न नगर प्रमुख, उपप्रमुख तथा नगर कार्यपालिकाका सदस्यहरूसँग आग्रह गरेका छन्। बुधबार जारी गरिएको सामूहिक अनुरोधपत्रमा कर्मचारीहरूले

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
सेतीदोभानमा ट्रक–मोटरसाइकल ठोक्किँदा दुई घाइते, बाइक जलेर नष्ट

चितवन, २० श्रावण २०८३ — चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत भरतपुर–२९ सेतीदोभानमा मंगलबार दिउँसो ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक लमजुङ राईनास–४ का ५० वर्षीय बलराम पराजुली गम्भीर र

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा दुई पुल उद्घाटन गरेलगत्तै भौतिक पूर्वाधार मन्त्री बिनु रायमाझी पौडेलको राजीनामा

चितवन, २० श्रावण २०८३ — माडीको ब्रह्मपुरी र लक्ष्मुनियाँमा नवनिर्मित २ वटा पुल उद्घाटन गर्दै बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । प्रदेश मन्त्रीका रुपमा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
नेष्डो समृद्ध लघुवित्तद्वारा माडीमा ९३ सदस्यलाई फलफूलका बिरुवा वितरण

चितवन, २० श्रावण २०८३ — नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय माडीले ‘हरित अभियान : समृद्ध किसान, फलफूल रोपौँ, आत्मनिर्भर बनौँ’ कार्यक्रमअन्तर्गत ९३ जना सदस्यलाई फलफूलका बिरुवा वितरण गरेको छ। धनमाया अधिकारीको