स्वदेशपोष्ट विशेष

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
गत आर्थिक वर्ष चितवनमा २२ गैँडाको मृत्यु, दुई करेन्ट लागेर

चितवन, ०१ श्रावण २०८३ — गत आर्थिक वर्ष २०८२/८३ मा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा गरी २२ वटा एकसिङ्गे गैँडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सार्वजनिक सुनुवाइमा नगरवासीका विकास, कृषि र सेवासम्बन्धी दर्जनौं सवाल

चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आर्थिक वर्ष २०८२/८३ को तेश्रो चौमासिक तथा बार्षिक अवधीको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न भएको छ । स्वदेश एफ.एम.को सहजिकरणमा नगरसभाको सभाहल, बसन्तपुरमा सञ्चालित

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
उत्कृष्ट नतिजा ल्याउने माडीका तीन सामुदायिक विद्यालय सम्मानित

चितवन, ०१ श्रावण २०८३ — विद्यालय शिक्षातर्फ उत्कृष्ट नतीजा हासिल गरेका माडीका तीनवटा विद्यालयहरु सम्मानित भएका छन् । माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा कक्षा–८, एसईई र कक्षा–१२ परीक्षामा सामुदायिक

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
उत्कृष्ट कार्यसम्पादनका लागि ममता चौधरी सम्मानित

चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले राजस्व संकलनलाई प्रभावकारी बनाउँदै मुस्कानसहितको सेवा प्रवाह र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सामाजिक परिचालक (चौथो तह) ममता चौधरीलाई सम्मान गरेको छ। वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगरपालिकाले चौधरीलाई

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
उत्कृष्ट कार्यालय सहयोगी कर्मचारीका रूपमा आरती रानाभाट सम्मानित

चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ की उत्कृष्ट कार्यालय सहयोगी कर्मचारीका रूपमा वडा नं. ७ कार्यालयमा कार्यरत आरती रानाभाटलाई सम्मान गरेको छ। वडा कार्यालयमा कर्मचारीको अभाव हुँदा, कर्मचारी बिदामा रहेका

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा कोपिला बोट सम्मानित

चितवन, ३२ असार २०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ की उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा कोपिला बोटलाई सम्मान गरेको छ। आधारभूत स्वास्थ्य केन्द्र राधापुरमा कार्यरत स्वास्थ्यकर्मी बोटलाई स्वास्थ्यकर्मीहरूको कार्यसम्पादन मूल्याङ्कनका विभिन्न सूचकमा सबैभन्दा बढी अंक

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
सामुदायिक मेलमिलापमा योगदानका लागि महदत्त काफ्ले सम्मानित

चितवन, ०१ श्रावण २०८३ — सामुदायिक मेलमिलाप तथा न्यायिक निरूपणको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै माडी नगरपालिकाले मेलमिलाप नगर समिति संयोजक महदत्त काफ्लेलाई सम्मान गरेको छ। वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगरपालिकाले काफ्लेलाई कदरपत्रसहित नगद

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
मानव बेचबिखन रोकथाममा योगदानका लागि ‘आफन्त नेपाल’ सम्मानित

चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले मानव बेचबिखन रोकथाम तथा अन्य सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै गैरसरकारी संस्थामध्ये आफन्त नेपाललाई सम्मान गरेको छ। वार्षिक समीक्षा कार्यक्रमको समापनका अवसरमा शिक्षक, विद्यार्थी, कर्मचारीलगायत विभिन्न

चितवन खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
उत्कृष्ट करदाताका रूपमा सुरेशबहादुर थापा सम्मानित

चितवन, ०१ श्रावण२०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का उत्कृष्ट करदाताका रूपमा निवृत्त शिक्षक शुरेसबहादुर थापालाई सम्मान गरेको छ। वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगरपालिकाले थापालाई नगद रु. ५,००० र कदरपत्रसहित सम्मान गरेको हो।