स्वदेशपोष्ट विशेष

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
‘ध्रुवे’ देखिएको सूचना पर्याप्त होइन, गस्ती परिचालन गर्न स्थानीयको माग

चितवन, ०७ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’को लोकेशन सेयर गर्दै सो क्षेत्र वरपर रहनेहरूलाई सचेत रहन गर्ने रात्रीकालीन अपडेटले नागरिकहरुमा सूचनासंगै त्रास समेत बढाएको छ । हात्तीको लोकेशन

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
शिक्षकका हकहित र गुणस्तरीय शिक्षाका लागि संगठन बलियो बनाउने प्रतिबद्धता

चितवन, ०७ श्रावण २०८३ — नेपाली राष्ट्रिय शिक्षक संगठन माडी नगरसमितिको ७औँ नगर परिषद्ले शिक्षकका पेशागत हकहित, संगठनात्मक एकता र गुणस्तरीय शिक्षाका लागि संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। माडी क्याम्पस,

खेल र खेलाडी पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
विश्वका ४७२ खेल पत्रकारको मतबाट मेस्सी विश्वकप २०२६ का उत्कृष्ट खेलाडी

चितवन, ०७ श्रावण २०८३ — अन्तरराष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वका १२१ देशका ४७२ खेल पत्रकारको मतदानका आधारमा मेस्सी उत्कृष्ट खेलाडी

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
बगहीँ बसपार्क स्तरोन्नतिका लागि माडी नगरद्वारा १० लाख रुपैंया बजेट विनियोजन (भिडियो)

चितवन, ०५ श्रावण २०८३ — बर्षायाममा हिलाम्य र अन्य समयमा धुलाम्य हुनेगरेको माडी-९, बगहीँस्थित बसपार्कको स्तरोन्नतिका लागि माडी नगरपालिकाले १० लाख रुपैंया बजेट विनियोजन गरेको छ । नगरपालिकाले चालू आर्थिक बर्ष २०८३/८४ को नगरस्तरीय

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
निजी शिक्षा र स्वास्थ्यको ३ प्रतिशत ‘समता शुल्क’ सरकारले फिर्ता लियो

चितवन, ०५ श्रावण २०८३ — सरकारले निजी शिक्षा तथा स्वास्थ्य सेवामा लागू गरेको ३ प्रतिशत ‘समता शुल्क’ फिर्ता लिने निर्णय गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरी साउन १ गतेदेखि कार्यान्वयनमा ल्याइएको

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘समता कर’ खारेज गर्ने सरकारको निर्णयको गगन थापाद्वारा स्वागत

चितवन, ०५ श्रावण २०८३ — नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत ‘समता कर’ लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
बालग्रामका बालबालिकासँग स्टेशनरी बाँड्दै जन्मदिन मनाइन् क्रिश्टिना महतो

चितवन, ०४ श्रावण २०८३ — माडी नगरपालिका वडा नं. १, चैनपुर निवासी एक बालिकाले मनमोहन बालग्राम लक्ष्मीनिवासमा रहेका आफ्‌नै उमेर समूहका बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण र विहानी भोजन गराउँदै जन्मदिन मनाएकी छिन् । चैनपुर

चितवन खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवनमा वन्यजन्तुको आक्रमण बढ्दो, एक वर्षमै पाँचको मृत्यु; क्षतिबापत रु १.३० करोड राहत वितरण

चितवन, ०४ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुको आक्रमणबाट मानवीय तथा भौतिक क्षति बढ्दो क्रममा देखिएको छ। गत आर्थिक वर्षमा मात्रै पाँच जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ व्यक्ति घाइते भएका

खेल र खेलाडी पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

चितवन, ०४ श्रावण २०८३ — अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलमा अतिरिक्त समयको एकमात्र गोल निर्णायक बन्दा स्पेनले सन् २०१० पछि