स्वदेशपोष्ट विशेष

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
निजी शिक्षा र स्वास्थ्यको ३ प्रतिशत ‘समता शुल्क’ सरकारले फिर्ता लियो

चितवन, ०५ श्रावण २०८३ — सरकारले निजी शिक्षा तथा स्वास्थ्य सेवामा लागू गरेको ३ प्रतिशत ‘समता शुल्क’ फिर्ता लिने निर्णय गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरी साउन १ गतेदेखि कार्यान्वयनमा ल्याइएको

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘समता कर’ खारेज गर्ने सरकारको निर्णयको गगन थापाद्वारा स्वागत

चितवन, ०५ श्रावण २०८३ — नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत ‘समता कर’ लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
बालग्रामका बालबालिकासँग स्टेशनरी बाँड्दै जन्मदिन मनाइन् क्रिश्टिना महतो

चितवन, ०४ श्रावण २०८३ — माडी नगरपालिका वडा नं. १, चैनपुर निवासी एक बालिकाले मनमोहन बालग्राम लक्ष्मीनिवासमा रहेका आफ्‌नै उमेर समूहका बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण र विहानी भोजन गराउँदै जन्मदिन मनाएकी छिन् । चैनपुर

चितवन खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवनमा वन्यजन्तुको आक्रमण बढ्दो, एक वर्षमै पाँचको मृत्यु; क्षतिबापत रु १.३० करोड राहत वितरण

चितवन, ०४ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुको आक्रमणबाट मानवीय तथा भौतिक क्षति बढ्दो क्रममा देखिएको छ। गत आर्थिक वर्षमा मात्रै पाँच जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ व्यक्ति घाइते भएका

खेल र खेलाडी पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

चितवन, ०४ श्रावण २०८३ — अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलमा अतिरिक्त समयको एकमात्र गोल निर्णायक बन्दा स्पेनले सन् २०१० पछि

अपराध खबर पोष्ट चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
टिकटकबाट चिनजान गरी १३ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी, १९ वर्षीय युवक पक्राउ

चितवन, ०३ श्रावण २०८३ — टिकटकबाट चिनजान बनाई माडीका १३ वर्षीया एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । टिकटकमार्फत पीडित नाबालिकासंग बोलचाल र चिनजान बनाएका माडी ३, रेवा टोल

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी क्याम्पसमा बि.बि.ए. र बि.एड. प्रथम सेमेस्टर भर्ना साउन ८ सम्म, निःशुल्क होस्टेल सुविधा

चितवन, ०३ श्रावण २०८३ — बागमती विश्वविद्यालयअन्तर्गत सञ्चालित माडी क्याम्पसले स्नातक तह (बि.बि.ए. र बि.एड.) प्रथम सेमेस्टरका लागि भर्ना फाराम भर्ने म्याद साउन ८ गतेसम्म थप गरेको छ। यसअघि असार मसान्तसम्म तोकिएको आवेदन अवधि

खेल र खेलाडी पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
साकाको ह्याट्रिकमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्डलाई विश्वकप २०२६ को कांस्य पदक

चितवन, ०३ श्रावण २०८३ — फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक तथा गोलवर्षा भएको प्रतिस्पर्धामा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै कांस्य पदक जितेको छ। मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
सार्वजनिक सुनुवाइमा दलहरूको सुझाव वर्षा: सिंचाइ, स्वास्थ्य, शिक्षा र वन्यजन्तु व्यवस्थापनमा नगरको ध्यानाकर्षण

चितवन, ०२ श्रावण २०८३ — माडी नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक तथा वार्षिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कर तथा वन्यजन्तु व्यवस्थापनलगायतका विषयमा नगरपालिकालाई सुझाव