स्वदेशपोष्ट विशेष

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
द्वन्द्व होइन, संवादबाट समस्या समाधान गर्न ओलीको अपील

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान नहुने भएकाले हुुँदा संवाद, सहमतिका लागि अपील गरेका छन् । जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू हुन सक्नेतर्फ सचेत हुन

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
सुनसरी घटनापछि गृहमन्त्री गुरुङ आजै पीडित परिवारलाई भेट्न जाँदै

गृहमन्त्री सुधन गुरुङले सुनसरी घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्ने भएका छन् । गृहमन्त्री गुरुङ आजै सुनसरी जाँदैछन् । मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
गुरु पूर्णिमामा माडीका पाँच निवृत्त शिक्षक सम्मानित

चितवन, १२ श्रावण २०८३ — नेपाल निवृत्त शिक्षक समाज माडी नगर समितिले गुरु पूर्णिमा तथा व्यास जयन्तीको अवसरमा माडीका पाँचजना निवृत्त शिक्षकलाई सम्मान गरेको छ । शिक्षण पेशाबाट सेवा निवृत्त भई राष्ट्र तथा समाजको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
विश्व बाघ दिवसमा चितवन निकुञ्जमा बाघ संरक्षण र सहअस्तित्वबारे युवा सचेतना

माडी, चितवन । विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन तथा बाघ संरक्षणसम्बन्धी अन्तरक्रिया एवं युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका नौवटै वडामा ज्येष्ठ नागरिक संघको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

चितवन, १२ श्रावण २०८३ — माडी नगरपालिकाका नौवटै वडामा ज्येष्ठ नागरिक संघको वडास्तरीय अधिवेशन एकैसाथ सम्पन्न भएको छ। सम्बन्धित वडा कार्यालयमा आयोजित भेलाबाट नयाँ वडा कार्यसमिति तथा पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको हो। अधिवेशनबाट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
विश्व बाघ दिवसमा माडीमा मानव–वन्यजन्तु सहअस्तित्वबारे युवा सचेतना कार्यक्रम सम्पन्न

चितवन । विश्व बाघ दिवसको सन्दर्भमा माडीमा मानव–वन्यजन्तु सहअस्तित्वका लागि युवा सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय,माडीबगई सेक्टरअन्तर्गतका उपभोक्ता समिति, मध्यवर्ती सामुदायिक वन, समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाई (CBAPU)

कला-साहित्य पोष्ट चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वरगढीमा प्राचीन शैलीको ढुङ्गे धारा उद्घाटन

चितवन, १० श्रावण २०८३ — ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सोमेश्वरगढीमा नवनिर्मित प्राचीन शैलीको ढुङ्गे धाराको अनावरण तथा उद्घाटन गरिएको छ। दिवंगत उमाकला चापागाईँको स्मृतिमा सोमेश्वर कन्ट्राक्सन एण्ड सप्लायर्स प्रालि, समस्त चापागाईँ परिवार तथा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी आँखा उपचार केन्द्रको उत्कृष्ट सेवाः संयोजक दवाडी सम्मानित

चितवन, १० श्रावण २०८३ — नेपाल नेत्र ज्योति संघअन्तर्गत ८ जिल्लाका २४ शाखाको समीक्षा तथा वार्षिक कार्ययोजना गोष्ठीको अवसरमा माडी आँखा उपचार केन्द्रका संयोजक श्रीप्रसाद दवाडी उत्कृष्ट शाखा संयोजकको रूपमा सम्मानित हुनुभएको छ। दवाडीको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
भारतमा रेलले ठक्करबाट माडीका एक नेपाली श्रमिकको ज्यान गयो, शव नेपाल ल्याउन पहलको माग

चितवन, ०९ श्रावण २०८३ — भारतको हरियाना राज्यमा रेलसँग ठोक्किँदा माडी-२, भैरवपुरस्थित सुकुम्बासी शिविर टोल निवासी बर्ष ४० का प्रकाश विकको दुःखद निधन भएको छ । रोजगारीको सिलसिलामा विगत ६ महिनादेखि भारतमा ट्रक चालकका