स्वदेशपोष्ट विशेष

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
ग्यास वितरणमा क्लस्टर प्रणाली, ८०२ घरधुरीमा सिलिण्डर पुर्‍याउन प्रशासनको सहजीकरण

चितवन, २६ श्रावण २०८३ — ग्यास अभाव र उपभोक्ताको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले भूगोलका आधारमा क्लस्टर प्रणालीमार्फत ग्यास वितरण गर्ने व्यवस्था गरेको छ। साउन २४ गते ग्यास उद्योगी तथा डिलरसँगको छलफलपछि पश्चिम

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
विश्व युवा दिवसमा बाँदरमुढे स्मारक सरसफाइ र युवा संवाद कार्यक्रम हुने

चितवन, २५ श्रावण २०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध माडी नगर RAT समितिले बाह्रौँ विश्व युवा दिवसको अवसर पारेर बाँदरमुढे स्मारक क्षेत्र सरसफाइ गर्ने भएको छ। समितिको आयोजनामा भोलि श्रावण २६ गते बिहान

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
अन्तर्राष्ट्रिय युवा दिवसमा माडीमा ‘ट्रेक टु सोमेश्वर हिल’ आयोजना हुने

चितवन, २५ श्रावण २०८३ — अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा माडीमा ‘ट्रेक टु सोमेश्वर हिल’ कार्यक्रम आयोजना भएको छ। ‘Different Contexts, Common Aspirations’ भन्ने नारासहित आयोजना हुन लागेको ट्रेकिङ कार्यक्रम २०८३ साल श्रावण

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रीउ नदीको बाढीले क्षति पुगेको चन्द्रपुरी तटबन्धन मर्मतमा स्थानीयको श्रमदान

चितवन, २३ श्रावण २०८३ — रीउ नदीको बाढीले कटान गर्दा क्षति पुगेको माडी नगरपालिका वडा नं. १, गर्दीस्थित चन्द्रपुरी तटबन्धन (बाँध) मर्मत तथा सुरक्षाका लागि स्थानीयवासीले श्रमदान गरेका छन्। माडी नगरपालिकाले सहयोगस्वरूप उपलब्ध गराएको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीको बनकट्टादेखि कसरासम्म सडकछेउको झाडी फाँड्न सुरु

चितवन, २३ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत माडीको बनकट्टादेखि कसरासम्मको सुबिधा प्राप्त बाटोको दुबैतर्फ झाडी फाँड्न सुरु भएको छ । सडक डिभिजन कार्यालयको आर्थिक सहयोग र माडी नगरपालिकाको समन्वयमा शनिवार (आज)देखि झाडी

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा तेस्रो चितवन जिल्लास्तरीय बृहत् खुला तीज गीत प्रतियोगिता हुने

चितवन, २२ श्रावण २०८३ — चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले माडीमा तेस्रो चितवन जिल्लास्तरीय बृहत खुला तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
निर्मला पन्त प्रकरणबारे अभिव्यक्तिपछि गृहमन्त्री गुरुङद्वारा माफी, अनुसन्धान जारी रहेको स्पष्टिकरण

चितवन, २१ श्रावण २०८३ — गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सक्रिय रूपमा काम गरिरहेको बताएका छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
बीपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा तयारी, विदेश जानुपर्ने बाध्यता घट्ने

चितवन, २१ श्रावण २०८३ — भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ रक्तमासी प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्ति तयारी थालेको छ। चीन सरकारको करिब ८४ करोड रुपैयाँ सहयोगमा तीनतले भवन

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
युवा संघ माडी–८ का सचिव कृष्ण गौतमद्वारा एमाले परित्याग, स्वतन्त्र रहने घोषणा

चितवन, २१ श्रावण २०८३ — नेकपा एमालेका संगठित सदस्य एवं युवा संघका माडी-८ वडा कमिटि सचिव कृष्ण प्रसाद गाैतमले पार्टी परित्याग गरेका छन् । विहीबार एक वक्तव्य निकाल्दै गाैतमले आफू अब उप्रान्त नेकपा एमाले