स्वदेशपोष्ट विशेष

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट स्वदेशपोष्ट विशेष
बाढीपीडितको राहत तथा उद्धारका लागि बुद्धि सुवेदीद्वारा १० लाख सहयोग घोषणा

चितवन, १४ भाद्र २०८३ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष समेत रहनुभएका माडी-५, ब्रह्मपुरीका सामाजिक अगुवा बुद्धि सुवेदीले नेपालका बाढीपीडितको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ

खेल र खेलाडी पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
३१औं स्टार कप फुटबलको ट्राइसिट सार्वजनिक, उद्घाटनमा बसन्तपुर युनाइटेड र नारायणी मोटर्स भिड्दै

चितवन, १४ भाद्र २०८३ — तीज र जितिया पर्वको अवसर पारी माडी नगरपालिका-१, बरुवामा आयोजना हुनलागेको ३१औं स्टार कप फुटबल प्रतियोगिताको ट्राइसिट सार्वजनिक गरिएको छ। स्टार स्पोर्ट्स युवा क्लब, माडी–१, बरुवा बजारको आयोजनामा भदौ

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
भुपराज पाठक स्मृति प्रतिष्ठानको स्वास्थ्य शिविरमा २१५ जनाले लिए उपचार सेवा

चितवन, १३ भाद्र २०८३ — भुपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा माडीमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा २१५ जनाले उपचार सेवा लिएका छन् । माडी–४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न सो शिविरमा वरपरका गाउँठाउँबाट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीको बरुवामा ‘विपद्का लागि रक्तदान’, २६ जनाले गरे रक्तदान

चितवन, १३ भाद्र २०८३ — विपद्को समयमा आवश्यक रगतको अभाव हुन नदिन माडी नगरपालिका–१ बरुवामा आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन भएको छ। ‘विपद्का लागि रक्तदान’ भन्ने नारासहित शनिबार बरुवा बजारमा आयोजित कार्यक्रममा २६ जनाले स्वेच्छिक

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
तीज कार्यक्रम रद्द गर्दै माडी–काठमाडौं सम्पर्क समाजले गर्‍यो रक्तदान, ३० पिन्ट रगत संकलन

चितवन, १३ भाद्र २०८३ — देशमा उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै माडी चितवन–काठमाडौं सम्पर्क समाजले पूर्वनिर्धारित तीज कार्यक्रम रद्द गरी राहत सहयोग तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार नयाँ बानेश्वरस्थित संस्थाको कार्यालयमा आयोजित

देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट स्वदेशपोष्ट विशेष
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, ५५४ अझै बेपत्ता

चितवन, १३ भाद्र २०८३ — रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६१६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट स्वदेशपोष्ट विशेष
चितवनमा फेला परेका २२९ पहिचानविहीन शव डिएनए नमुना संकलनपछि देवघाटमा व्यवस्थापन गरिँदै

चितवन, १३ भाद्र २०८३ — रसुवाको बाढीका कारण चितवनसम्म बगेर आएका तथा नारायणी नदीमा फेला परेका पहिचान नभएका शवहरू डि.एन.ए. नमुना संकलनपछि जमिनमुनि व्यवस्थापन गरिने भएको छ। जिल्ला सुरक्षा समितिको बैठकले ‘पहिचान नभएका तथा

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रसुवा बाढीमा बेपत्ता माडीका युवा इञ्जिनियर बिमल काफ्लेको मृत्यु पुष्टि

चितवन, १३ भाद्र २०८३ — चितवनको माडीका युवा इञ्जिनियर बिमल काफ्लेको रसुवा बाढीमा परी मृत्यु भएको पुष्टि भएको छ। गत भदाै १० गतेको अप्रत्यासित बाढीपछि सम्पर्कविहीन रहेका काफ्लेको शव कावासोती क्षेत्रमा फेला परेको थियो।

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी माविका प्रधानाध्यापक भुपेन्द्र पौडेलद्वारा राजीनामा, वि.व्य.स. बैठकबाट स्वीकृत

चितवन, १० भदाै २०८३ — माडी माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। वि.सं. २०७५ साल कार्तिकदेखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएका पौडेलले मंगलबार राजीनामा दिनुभएको हो। उहाँको राजीनामा विद्यालय व्यवस्थापन