माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
तीन युवाको पहलमा सिधुवा चोकस्थित बाघको मूर्ति क्षेत्रमा सरसफाइ अभियान
चितवन, ३१ असार २०८३ — माडी नगरपालिका–१ बरुवाका तीन जना युवाले माडी–४ सिधुवा चोकस्थित बाघको मूर्ति तथा आसपासको क्षेत्रमा सरसफाइ गरेका छन्। बरुवाका निशान पगेनी, भरत ढकाल र सूर्य पाठकले सामूहिक रूपमा बाघको मूर्ति
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
चितवन, ३० असार २०८३ — सर्वोच्च अदालत नेपाल ले निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय खारेज गरेको छ। न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौला को संयुक्त इजलासले उक्त निर्णय उत्प्रेषणको आदेशमार्फत बदर गरेको
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
चितवनमा भीषण वर्षा: भरतपुर डुबानमा, नारायणीको सतह बढ्दै
चितवन, ३० असार २०८३ — चितवनमा सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न होचा बस्ती तथा शहरी क्षेत्र डुबानमा परेका छन् भने नारायणी नदीको जलसतह लगातार बढिरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
काठमाडौंका तीन मिडिया कार्यालयअगाडि शंकास्पद सवारी, अनुसन्धान सुरु
चितवन, ३० असार २०८३ — काठमाडौंस्थित तीन प्रमुख सञ्चारगृहका कार्यालयअगाडि सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएपछि पत्रकारिता क्षेत्रले यसलाई स्वतन्त्र सञ्चारमाथिको दबाब र त्रास सिर्जना गर्ने प्रयासका रूपमा टिप्पणी गरेको छ। अनलाइनखबर, हिमालय
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
बघौडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डेण्टल सर्जन डा. राजकुमार पन्त नियुक्त
चितवन, २९ असार २०८३ — माडीको बसन्तपुरस्थित बघौडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डेण्टल सर्जन डा. राजकुमार पन्त नियुक्त हुनुभएको छ । विगत पाँच बर्षदेखि बघौंडा अस्पतालमा डेण्टल सर्जन रहनुभएका काभ्रे निवासी डा. पन्तले
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
कर्रा खोलाको बाढीले ट्रक बगायो, चालक पौडिएर सकुशल उद्धार
चितवन, २९ असार २०८३ — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको आकस्मिक बाढीले सोमबार बिहान एउटा ट्रक बगाएको छ। ट्रक चालक भने पौडिएर सकुशल बाहिर निस्किएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
प्रवास खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रोमानियामा ‘माडी चितवन एकता समाज’ गठन, डिल्लीराम आचार्य अध्यक्ष
चितवन, २८ असार २०८३ — वैदेशिक रोजगारीका लागि हाल पूर्वी युरोपियन देश रोमानियामा रहेका माडीबासी युवाहरुले ‘माडी चितवन एकता समाज रोमानिया’ गठन गरेका छन् । रोमानियामा रहेका प्रवासी माडीबासीहरुलाई एकताबद्ध बनाउने र परिआएको सहयोग
कृषि र कृषक पोष्ट
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्दै, मेसिनबाट रोपाईं (भिडियो सहित)
चितवन, २८ असार २०८३ — चितवनको माडीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्दै गएको छ । माडी नगरपालिका-४, खैरहनीस्थित माडी प्राङ्गारिक कृषि फर्म तथा रिसर्च सेन्टर (कृषक पाठशाला)मा मेसिनबाट रोपाईं भएको हो । पिएचडी किसानको
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बाँझो जमिनको सदुपयोग गर्न माडी नगरपालिकाको ‘भूमि बैंक’ योजना
चितवन, २८ असार २०८३ — चितवनको माडी नगरपालिकाले बाँझो रहेको खेतीयोग्य जमिनको सदुपयोग गर्दै भूमिहीन, विपन्न तथा युवा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न ‘भूमि बैंक’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। बढ्दो बसाइँसराइका कारण