स्वदेशपोष्ट विशेष

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
१७ वर्षीया बालिकामाथि दुर्व्यवहारको आरोप, होटल व्यवसायी पक्राउ

चितवन, २८ असार २०८३ — बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक होटल व्यवसायीलाई पक्राउ गरेको छ। पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित होटल नमस्ते मिलिजुली खाजा घरका संचालक ३५ वर्षीय विकासकुमार श्रेष्ठलाई सो आरोपमा

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा ध्रुबे हात्तीको प्रवेश, बनकट्टामा घर भत्किएपछि स्थानीय त्रसित

चितवन, २८ असार २०८३ — माडी-१ बनकट्टामा गएराति ध्रुबे हात्तीले एकवटा घर भत्काएको छ। ध्रुबेले घर भत्काउँदा घरभित्रै रहेका परिवार भने मुश्किलले जोगिएका छन्। बनकट्टा गाउँ निवासी दीपक बोटको घरमा गएराति करिब १२:३० बजे

खेल र खेलाडी पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

चितवन, २८ असार २०८३ — फिफा विश्वकप अन्तर्गत क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा बजार अनुगमन कडा : कसुर गरे ५० हजार जरिवानादेखि व्यवसाय अनुमति रद्दसम्म

चितवन, २७ असार २०८३ — माडी नगरपालिकाले बजार अनुगमनका क्रममा कसुर गरेको भेटिए त्यस्ता व्यवसायीलाई ५० हजारसम्म आर्थिक दण्डदेखि व्यवसाय अनुमती पत्र रद्द गर्नेसम्मको कडा कारबाही गर्ने व्यवस्था गरेको छ । नगरपालिकाको १८औं नगरसभाको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको ७ आर्थिक वर्षको ९ करोड ४८ लाख रुपैयाँ बेरुजु फर्स्यौंट प्रक्रियामा (भिडियो सहित)

चितवन, २७ असार २०८३ — माडी नगरपालिकाले कूल बेरुजु रकममध्ये अनियमित रहेका करीब ९ करोड ४८ लाख रुपैंया नियमित गरी फर्स्यौंटका लागि महालेखा परीक्षकको कार्यालयलाई पठाउने महत्वपूर्ण निर्णय गरेको छ । शनिवार सम्पन्न माडी

कला-साहित्य पोष्ट चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वरगढमा काजी अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमा अनावरण (भिडियो सहित)

चितवन, २७ असार २०८३ — माडीको ऐतिहासिक एवं धार्मिक पर्यटनस्थल सोमेश्वरगढमा महान योद्धा तथा तत्कालीन प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमा (मुर्ती) निर्माण भई अनावरण गरिएको छ । नेपाल एकीकरणकालीन ऐतिहासिक सैनिक आधारस्थलमा जीर्ण

खेल र खेलाडी पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
बेल्जियमलाई २–१ ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा

चितवन, २७ असार २०८३ — फिफा विश्वकप अन्तर्गत क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा गरेको गोलसँगै रोमाञ्चक जित

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
काठमाडौंमा एक पुरुषद्वारा आत्मदाहको प्रयास, ५० प्रतिशत शरीर जलेको अवस्थामा उपचार जारी

चितवन, २७ असार २०८३ — काठमाडौंको बुद्धनगरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। शनिबार बिहान करिब ६:१५ बजे ४५ वर्षीय आश्विन राउतले आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएको प्रहरीले

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरमा ९ शाखासहित १४९ दरबन्दीको संगठन संरचना पारित, १०५ करार कर्मचारीको म्याद थप

१०५ करार कर्मचारीको म्याद कार्तिक मसान्तसम्म थप