स्वदेशपोष्ट विशेष

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरस्तरीय हाजिरीजवाफमा जनजीवन मावि प्रथम

चितवन, १२ असार ०८३ — माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न माडी नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनजीवन माध्यमिक विद्यालय खरकट्टा प्रथम भएको छ । शुक्रबार माडी–४ स्थित खैरहनी माध्यमिक विद्यालयमा सम्पन्न सो प्रतियोगितामा माडी माध्यमिक विद्यालय

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा पहिलोपटक चैतेधान उत्पादन प्रोत्साहनका लागि १ करोड बजेट

चितवन, १३ असार ०८३ — माडी नगरपालिकाले पहिलोपटक चैतेधान उत्पादनमा प्रोत्साहन कार्यक्रम ल्याउँदै कृषि शाखामार्फत १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले चैतेधान उत्पादन गर्ने कृषकलाई उत्पादन क्षेत्रको अनुपातमा प्रोत्साहन गर्ने भन्दै

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
विद्युतीय सवारीमा कर बढाएर सरकार उल्टो दिशामा हिँड्यो : कुलमान घिसिङ

चितवन, १३ असार ०८३ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले उल्टो दिशामा नीति अघि बढाएको आरोप लगाएका छन्। मन्थलीमा आयोजित पत्रकार तथा नागरिक अगुवासँगको भेटमा बोल्दै उनले पेट्रोलियम पदार्थको प्रयोग घटाउन विद्युतीय

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
विप्लव नेतृत्वको माओवादीबाट पाँच केन्द्रीय सदस्यसहित ३३ जनाको सामूहिक राजीनामा

चितवन, १२ असार ०८३ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका रुपन्देहीका पाँच केन्द्रीय सदस्यसहित ३३ जना नेता–कार्यकर्ताले पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेका छन्। शुक्रबार जारी संयुक्त घोषणापत्रमा उनीहरूले

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
एमालेसँग तत्काल एकता होइन, राजनीतिक सहकार्य हुन्छ : प्रचण्ड

चितवन, १२ असार ०८३ — नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग तत्काल पार्टी एकता नभए पनि राजनीतिक सहकार्य गर्ने बताएका छन्। विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले संसद्, सडक आन्दोलन तथा

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
रास्वपाको खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले सर्वसम्मत

चितवन, १२ असार ०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा खुला उपसभापतितर्फ डा स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेसंगै सर्वसम्मत उपसभापति चयन भएका छन्। महिला उपसभापतिमा सोविता गौतम र

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा अब उत्पादनमा आधारित माछा र मासुमा पनि अनुदान

चितवन, १२ असार ०८३ — माडी नगरपालिकाले आगामी आर्थिक बर्षदेखि उत्पादनमा आधारित माछा तथा मासुमा समेत अनुदानको कार्यक्रम ल्याएको छ । नगरपालिकाले पारित गरेको आगामी आर्थिक बर्ष २०८३/८४ को बजेटमा माछा र मासुमा अनुदान

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी-१ लक्ष्मुनियाँमा गाई–बाच्छा मारेको बाघ डार्ट गरी नियन्त्रणमा, स्थानीयलाई सतर्क रहन आग्रह

चितवन, ०९ असार ०८३ — माडी नगरपालिका-१, लक्ष्मुनियाँ क्षेत्रमा गाइ र बाच्छा मारेको बाघ नियन्त्रणमा लिइएको छ । स्थानीय गोबिन्द पौडेलको गाई र बाच्छा मारेको सो बाघलाई मंगबार साँझ डार्ट गरी नियन्त्रणमा लिइएको हो

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको सुशासन नीति: नम्बर डिटेक्सनसहित सीसी क्यामेरा, पेपरलेस सेवा र पारदर्शी ई–बिडिङ प्रणाली लागू गर्ने योजना

चितवन, १० असार ०८३ — माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ‘संस्थागत विकास र सुशासन’ क्षेत्रअन्तर्गत नागरिक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै ‘नम्बर डिटेक्सन प्रणालीसहितको सिसी क्यामेरा जडान गर्ने’ नीति अघि सारेको छ।