माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा श्रम डेस्क स्थापनाका लागि अभिमुखिकरण, श्रमिक अधिकार र सामाजिक सुरक्षा जोड
चितवन, ०८ असार ०८३ — माडी नगरपालिकामा श्रम डेस्क स्थापनाको पैरवी गर्ने उद्देश्य सहित स्थानीय श्रम ऐन सम्बन्धी (एक दिने) अभिमुखिकरण गरिएको छ । चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजना, माडी नगरपालिकाको समन्वय र एक्सन
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगर स्तरीय नृत्य प्रतियोगितामा जनजीवन मावि प्रथम
चितवन, ०७ असार ०८३ — चितवनको माडी नगरपालिकामा सम्पन्न नगर स्तरीय आधारभूत तह (कक्षा १–८) नृत्य प्रतियोगितामा जनजीवन माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा कृष्णनगर माध्यमिक विद्यालयले द्वितीय स्थान प्राप्त
धर्म-संस्कृति पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सोमेश्वरगढीमा भोलि जेठअसारी पूजा, माडीभर बरना गर्ने आह्वान
चितवन, ०७ असार ०८३ — तराईको सगरमाथाका रुपमा परिचित माडीको सोमेश्वरगढीमा गतबर्षझैं यसबर्ष पनि जेठअसारी पुजा हुने भएको छ । सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा भोलि (असार ८ गते) जेठ शुक्ल अष्टमी तिथीका
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन आइपुगे
चितवन, ०७ असार ०८३ — प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन आज चितवन आइपुग्नुभएको छ। प्रधानमन्त्री शाह छोरीलाई काखमा बोकेर काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी क्याम्पसमा बि.बि.ए. र बि.एड. विद्यार्थीलाई निःशुल्क होस्टेल सुविधा
चितवन, ०७ असार ०८३ — माडी क्याम्पसले बि.बि.ए. र बि.एड. अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क छात्रबास (होस्टेल)को व्यवस्था गर्ने भएको छ । दूरदराजका गाउँबाट आउने तथा देशका विभिन्न भागबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई लक्षित गरी
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको एम.जी. मार्ट चोरी प्रकरणमा ५ बालक नियन्त्रणमा, अर्काको पहिचान खुल्यो
चितवन, ०७ असार ०८३ — माडीको बसन्तपुरस्थित एम.जी. मार्टमा चोरी गरेका ६ मध्ये ५ जना बालकहरुलाई प्रहरीले फेला पारेको छ । अर्का बालकको पनि पहिचान भइसकेको जनाउँदै प्रहरीले सबैलाई इलाका प्रहरी कार्यालयमा ल्याएको जनाएको
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रास्वपा महाधिवेशनमा माडीको पर्यटन प्रवर्द्धनका लागि ब्यानर प्रदर्शन
चितवन, ०७ असार ०८३ — चितवनको भरतपुरमा सञ्चालित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनस्थलमा रास्वपा माडीले माडीको पर्यटकीय स्थलहरुको जानकारी दिनेगरी ब्यानर राखेको छ । माडीका विभिन्न पर्यटकीय स्थल र यहाँका होमस्टेहरुको जानकारी
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका ललित राउतलाई राष्ट्रिय एथलेटिक्समा रजत पदक
चितवन, ०७ असार ०८३ — कर्णाली प्रदेशको सुर्खेतमा आयोजित ४६औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनशिप–२०२६ मा बागमती प्रदेशबाट सहभागी हुनुभएका माडीका खेलाडी ललित राउतले रजत पदक जित्नुभएको छ । राउतले १२.१९ मिटर थ्रो गर्दै दोश्रो (रजत)
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
गणतन्त्र र संविधानप्रति रास्वपा अडिग रहने लामिछानेको घोषणा, महाधिवेशन आजदेखि भरतपुरमा
चितवन, ०६ असार ०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘लोकतान्त्रिक गणतन्त्र र संविधानप्रति आफ्नो पार्टी कहिल्यै विचलित नहुने’ बताउनुभएको छ । शनिबार चितवनमा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले ‘संघीय