माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको नीति: दुधमा प्रतिलिटर ७ रुपैयाँभन्दा बढी अनुदान, पशु स्वास्थ्य र नश्ल सुधारमा जोड
चितवन, १० असार ०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि “व्यवसायिक पशुपालनः आत्मनिर्भर पशुजन्य उत्पादन” नारासहित दुध उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नगर प्रमुख ताराकुमारी काजी महतोले प्रस्तुत
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी बजेटअघि रास्वपाको चेतावनी: स्रोतविहीन योजना नघोषणा गर्न आग्रह
चितवन, १० असार ०८३ — माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने तयारी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समितिले स्थानीय सरकारलाई वित्तीय अनुशासन कायम गर्न र आगामी सरकारलाई अनावश्यक आर्थिक
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जनकल्याण माविको आयोजनामा चित्रकला प्रतियोगिता, अस्मिता तामाङ उत्कृष्ट
चितवन, ०८ असार ०८३ — जनकल्याण माध्यमिक विद्यालय कल्याणपुरद्वारा आयोजित माडी नगर आधारभूत तह (कक्षा १–५) स्तरीय चित्रकला प्रतियोगितामा ब्रह्मज्योति आधारभूत विद्यालय, ब्रह्मपुरीकी छात्रा अस्मिता तामाङ प्रथम भएकी छिन् । ३१ जना साना विद्यार्थीहरुको
चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
चितवन, ०८ असार ०८३ — नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको छ । विभाग स्रोतका अनुसार पौडेललाई सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो । पौडेललाई
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा श्रम डेस्क स्थापनाका लागि अभिमुखिकरण, श्रमिक अधिकार र सामाजिक सुरक्षा जोड
चितवन, ०८ असार ०८३ — माडी नगरपालिकामा श्रम डेस्क स्थापनाको पैरवी गर्ने उद्देश्य सहित स्थानीय श्रम ऐन सम्बन्धी (एक दिने) अभिमुखिकरण गरिएको छ । चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजना, माडी नगरपालिकाको समन्वय र एक्सन
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगर स्तरीय नृत्य प्रतियोगितामा जनजीवन मावि प्रथम
चितवन, ०७ असार ०८३ — चितवनको माडी नगरपालिकामा सम्पन्न नगर स्तरीय आधारभूत तह (कक्षा १–८) नृत्य प्रतियोगितामा जनजीवन माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा कृष्णनगर माध्यमिक विद्यालयले द्वितीय स्थान प्राप्त
धर्म-संस्कृति पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सोमेश्वरगढीमा भोलि जेठअसारी पूजा, माडीभर बरना गर्ने आह्वान
चितवन, ०७ असार ०८३ — तराईको सगरमाथाका रुपमा परिचित माडीको सोमेश्वरगढीमा गतबर्षझैं यसबर्ष पनि जेठअसारी पुजा हुने भएको छ । सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा भोलि (असार ८ गते) जेठ शुक्ल अष्टमी तिथीका
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन आइपुगे
चितवन, ०७ असार ०८३ — प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन आज चितवन आइपुग्नुभएको छ। प्रधानमन्त्री शाह छोरीलाई काखमा बोकेर काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी क्याम्पसमा बि.बि.ए. र बि.एड. विद्यार्थीलाई निःशुल्क होस्टेल सुविधा
चितवन, ०७ असार ०८३ — माडी क्याम्पसले बि.बि.ए. र बि.एड. अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क छात्रबास (होस्टेल)को व्यवस्था गर्ने भएको छ । दूरदराजका गाउँबाट आउने तथा देशका विभिन्न भागबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई लक्षित गरी