नारी अभ्युदय केन्द्रको स्थापना दिवसमा ईश्वर अम्बा आश्रमलाई दैनिक उपभोग्य सामग्री हस्तान्तरण
१६ जेठ । नारायणगढस्थित नारी अभ्युदय केन्द्रको ३६औँ स्थापना दिवसका अवसरमा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जेठ १६ गते ईश्वर अम्बा आश्रम, न्युरोड नारायणगढमा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको छ। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै केन्द्रले
बरुवास्थित स्टार स्पोर्ट क्लबको अध्यक्षमा अर्बिन पौडेल निर्वाचित
१६ जेष्ठ, माडी । माडीको बरुवास्थित स्टार स्पोर्ट क्लबको अध्यक्षमा अर्बिन पौडेल चयन हुनुभएको छ । शुक्रबार सम्पन्न क्लबको ३१औं बार्षिकोत्सव तथा नवौं अधिवेशन कार्यक्रमबाट पौडेलको अध्यक्षतामा क्लबको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको
बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा माडीका खेलाडीको उत्कृष्ट प्रदर्शन
१६ जेष्ठ, माडी । बागमती प्रदेश विकास खेलकुद परिषद्, बागमती प्रदेशद्वारा आयोजित १६औँ राष्ट्रपति रनिङ शिल्ड बागमती प्रदेश प्रतियोगिता–२०८३ मा माडीका ५ जना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भएका छन् । गत
गणतन्त्र दिवस विशेष : माडीमा आज ‘माडी मौलिक संस्कृति उत्सव २०८३’
१५ जेष्ठ, माडी । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज १७औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जननिर्वाचित पहिलो
माडी मौलिक सांस्कृतिक उत्सवअघि बसन्तपुर बजारमा विशेष सरसफाई अभियान
१४ जेष्ठ, माडी । गणतन्त्र दिवसको अवसरमा माडी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘माडी मौलिक सांस्कृतिक उत्सव’को तयारीस्वरूप बसन्तपुर बजार क्षेत्रमा विशेष सरसफाई कार्यक्रम गरिएको छ । बसन्तपुर बजार व्यवस्थापन समेतको जिम्मेवारी रहेको बसन्तपुर बजार टोल
माडी मौलिक सांस्कृतिक उत्सवले मधेशी समुदायमा सांस्कृतिक जागरण
१४ जेष्ठ, माडी । माडी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘माडी मौलिक सांस्कृतिक उत्सव’को प्रभावस्वरुप माडीको मधेशी समुदायमा समेत भाषिक एवं सांस्कृतिक उत्थानको उत्प्रेरणा मिलेको छ । उत्सवमा सहभागिताका लागि माडी-३, रतनी र रेवाटोल क्षेत्रमा
माडीमा ‘मेयर कप’ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक
१३ जेष्ठ, माडी । “शिक्षासँगै खेलकूद” भन्ने नारासहित माडीमा आयोजित ‘मेयर कप’ विद्यालय स्तरीय छात्र-छात्रा फुटबल प्रतियोगिताको खेल तालिका (टाइ-सिट) प्रकाशन भएको छ । नगर शिक्षा तथा खेलकूद विकास समिति, माडी नगरपालिकाको आयोजनामा सञ्चालन
माडीमा फाइबर केबल काटिँदा इन्टरनेट सेवा प्रभावित, छानबिनको माग
१३ जेष्ठ, माडी । माडीमा फाइबर इन्टरनेट र टि.भी. सेवा प्रदान गरिरहेको टेकमाइण्ड्स नेटवर्कले बारम्बार अप्टिकल फाइबर केबुल काटिएको गुनासो गरेको छ । माडी नगरपालिका–७, कीर्तनपुरस्थित बोर्डिङ्ग नजिकै रहेको टेकमाइन्ड्स नेटवर्कको अप्टिकल फाइबर तार
माडी–ठोरी सडक स्तरोन्नतिको माग: धुलोरहित र सुरक्षित सडकका लागि ज्ञापनपत्र
१३ जेष्ठ, माडी । भरतपुर–माडी–ठोरी सडक अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज सडक खण्डलाई तत्काल धुलोरहित, सुरक्षित र स्तरीय बनाउन माग गर्दै लायन्स क्लब अफ माडी इकोले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । क्लबले चितवन जिल्ला प्रशासन