स्वदेशपोष्ट विशेष

नेकपा एमाले सम्वद्ध अखिल नेपाल महिला संघको माडी नगर अध्यक्षमा ईन्द्रकुमारी विक चयन

माडी, चितवन । नेकपा एमाले सम्वद्ध अखिल नेपाल महिला संघको माडी नगर अध्यक्षमा ईन्द्रकुमारी विक चयन हुनुभएको छ । शुक्रबार बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा सम्पन्न तिज शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम साथै

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने हुलाकी राजमार्ग छेउछाउ झाडी सरसफाइ कार्य सुरु

माडी नगरपालिका र सडक डिभिजन कार्यालय भरतपुरको समन्वयमा चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने हुलाकी राजमार्ग छेउ-छाउ झाडी सरसफाइ कार्य सुरु भएको छ । माडी नगर प्रमुख ताराकुमारी काजी महतोसँगको छलफलपछि सडक डिभिजन कार्यालयमार्फत झाडी फाड्ने

चौथो कृष्ण जन्माष्टमी सेभेन ए साइड फुटबल प्रतियोगिता’को उपाधि स्टार स्पोर्टस् बरुवालाई

माडी, चितवन — जनकल्याण तमु समाजद्वारा आयोजित ‘चौथो कृष्ण जन्माष्टमी माडी स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता’को उपाधि स्टार स्पोर्टस् बरुवाले जितेको छ । प्रतियोगिता अन्तर्गत शनिवार (श्रावण ३१ गते) साँझ भएको फाइनल खेल

माडी नगरपालिकाको आ.व. २०८१/८२ को वार्षिक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चितवन । माडी नगरपालिका, नगर कार्यपालिका कार्यालयको आर्थिक वर्ष २०८१/८२ कोे तेश्रो चौमासिक तथा वार्षिक सार्बजनिक सुनुवाई कार्यक्रम बरुवा बजारमा सम्पन्न भएको छ । नगर प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न सो सुनुवाई कार्यक्रममा

माडीका राजनैतिक दलहरुले मध्यवर्ती उपभोक्ता समितिको निर्वाचन प्रक्रिया स्थगत गर्न सामुहिक आह्वान

माडी, चितवन । माडीका राजनैतिक दलहरुले मध्यवर्ती उपभोक्ता समितिको निर्वाचन प्रक्रिया स्थगत गर्न सामुहिक आह्वान गरेका छन् । एक सामुहिक वक्तव्य प्रकाशित गर्दै दलहरुले, धानखेतमा गैंडा मरेको घटनामा माडी-२, भैरवपुरका किसान हरिभक्त श्रेष्ठ पक्राउ

बहुविवाह सम्बन्धी प्रस्तावित मस्याैदाको विरोधमा माडीमा विरोध प्रदर्शन (भिडियो सहित)

माडी, चितवन — बहुविवाहसम्बन्धी प्रस्तावित मस्याैदाको विरोधमा माडीको बसन्तपुर बजारमा विरोध कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १०० भन्दा बढी स्थानीयबासी, महिला अधिकारकर्मी, युवा तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो कार्यक्रमको आयोजना चितवन

माडीको धान खेतमा गैंडा मरेको घटनामा निकुञ्ज प्रशासनले सो धान खेतका कृषकलाई पक्राउ

माडी, चितवन । माडीको भैरवपुरस्थित धान खेतमा गैंडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले सो धान खेतका कृषकलाई पक्राउ गरेको छ । धान खेतलाई जंगली जनावरबाट बचाउन खेत वरपर जि.आई. तारले घेराबार गरेका कृषक,

माडीको भैरवपुरस्थित धानखेतमा एक बयस्क गैंडा मृत भेटियो, करेन्ट लागेर मरेको अनुमान

माडी, चितवन । माडी नगरपालिका–२, भैरवपुरस्थित धानखेतमा एक बयस्क गैंडा मृत भेटिएको छ । सोही वडा निवासी हरिभक्त श्रेष्ठको खेत नजिकै एक गैँडा बुधबार बिहान मृत अवस्थामा फेला परेको हो। इलाका प्रहरी कार्यालय माडी

माडीको बरुवास्थित चर्चित ’भाइरल पुल’ मा पुनः एक पटक राष्ट्रिय झण्डा फहराउँदै

माडी, चितवन । माडी नगरपालिका-१ बरुवा बजारस्थित चितई खोलामाथि रहेको चर्चित ’भाइरल पुल’ मा फेरि एक पटक राष्ट्रिय झण्डा फहराइएको छ । माडी-७, दिवानगर निवासी युवा व्यवसायी एवं सामाजिक अगुवा शिव लामिछानेले १४ थान