माडीका युवा उद्यमी लम्साल र युवा समाजसेवी दवाडीलाई भुटानबाट अन्तर्राष्ट्रिय सम्मान
माडी, चितवन । माडीका युवा अगुवा एवं उद्यमी रामचन्द्र लम्साल एवं भरतपुरका युवा समाजसेवी अञ्जन दवाडीले छिमेकी देश भुटानबाट 2nd International Achievers Award 2025 Bhutan नामको अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । युवा सशक्तिकरणमा
उत्कृष्ट कार्य सम्पादनका आधारमा माडी जेसीजले “जेसीआई गोल्ड अवार्ड २०२५” प्राप्त गर्न सफल
माडी, चितवन । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रिय माडी जेसीजले आफ्नो उत्कृष्ट कार्य सम्पादनका आधारमा “जेसीआई गोल्ड अवार्ड २०२५” प्राप्त गर्न सफल भएको छ। जेसीआईले प्रत्येक वर्ष प्रभावकारी तथा दिगो कार्यक्रम सञ्चालन गर्ने
२०८१ को कक्षा १२ को परीक्षामा ३.७७ जि.पि.ए. सहित माडी मा.वि.का छात्र अभिषेक पोख्रेल माडी प्रथम
माडी, चितवन । शैक्षिक सत्र २०८१ को कक्षा १२ को परीक्षामा ३.७७ जि.पि.ए. सहित माडी माध्यमिक विद्यालयका अभिषेक पोख्रेल माडी क्षेत्रकै प्रथम हुनुभएको छ । त्यस्तै माडी क्याम्पसका छात्रा प्रगति काफ्ले ३.७२ जि.पि.ए. सहित
शैक्षिक सत्र २०८१ को कक्षा १२ परीक्षामा माडीबाट सहभागी परीक्षार्थीमध्ये दुई तिहाई बढी उत्तीर्ण
माडी, चितवन । शैक्षिक सत्र २०८१ को कक्षा १२ को परीक्षामा माडी नगरपालिकाबाट सहभागी परीक्षार्थीमध्ये दुई तिहाई बढी उत्तीर्ण भएका छन् । नगरका चारवटा माध्यमिक विद्यालय र एकवटा क्याम्पसबाट परीक्षामा सहभागी भएका ३६३ परीक्षार्थीहरु
चितवन उद्योग संघ माडी समितिको अध्यक्षमा जिताराम महतो चयन
माडी, चितवन — चितवन उद्योग संघ माडी समितिको अध्यक्षमा जिताराम महतो चयन हुनुभएको छ । आइतबार माडी भिलेज रिसोर्टमा सम्पन्न सातौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट संस्थाका पूर्व सचिव एवं माडी हट बेकरी क्याफेका
माडीका गजलकार राजु ‘दीप’लाई ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार–२०८२’ प्रदान गरिने
माडी, चितवन — माडीका शिक्षक एवं क्रियाशील गजलकार राजु आचार्य ‘दीप’लाई यस वर्षको ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ। गजल साहित्यमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका साहित्यसर्जक राजु ‘दीप’ हाल माडी-६, कल्याणपुरस्थित
ब्लड क्यान्सर पीडित कृष्णमाया सुनार बि.क.को उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन हुँदै
माडी, चितवन — माडी नगरपालिका ५, छरछरे गाउँ निवासी २९ बर्षीया ब्लड क्यान्सर पीडित कृष्णमाया सुनार बि.क.को उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान जारी रहेको छ । अभियान अन्तरगत दिपक वि.क र सीता वि.क.
माडी क्रसर प्लाण्टको अनुगमन रेखदेखमा दुई जनप्रतिनिधि खटिएसंगै व्यवस्थापनमा क्रमिक सुधार
माडी, चितवन — माडी नगरपालिकाद्वारा सञ्चालित गिट्टी ढुङ्गा बालुवा प्रशोधन केन्द्र (क्रसर प्लाण्ट)को अनुगमन रेखदेखमा दुई जनप्रतिनिधि खटिएसंगै व्यवस्थापनमा क्रमिक सुधार हुँदै गएको छ । क्रसर प्लाण्टको उत्पादन र चलानीको रेखदेख अनुगञमनमा पूर्व सेना
माडी नगरपालिकाका सबै सवारी साधन र निर्माण साधनहरुमा जिपिएस ट्रयाकिङ प्रणाली जडान
माडी, चितवन — नयाँ आर्थिक बर्ष २०८२/८३को सुरुवातसंगै माडी नगरपालिकाले सबै सवारी साधन र निर्माण साधनहरुमा जिपिएस ट्रयाकिङ प्रणाली जडान गरेको छ । नगरपालिकाले चारचक्के गाडी र जेसिबी, ट्रयाक्टर, ट्रिपर लगायतका निर्माण साधनहरुमा ट्रयाक्टन