स्वदेशपोष्ट विशेष

नयाँ आर्थिक बर्षको सुरुवातसंगै इलाका प्रहरी कार्यालय माडीले अपराध अनुसन्धान सेवा समेत दिँदै

माडी, चितवन । नयाँ आर्थिक बर्ष २०८२/८३ को सुरुवातसंगै इलाका प्रहरी कार्यालय माडीले अपराध अनुसन्धान सेवा समेत दिने भएको छ । अपराध अनुसन्धानको सेवा जनताको पहुँचमा पुर्‍याउने उद्देश्यले माडी र भण्डारास्थित इलाका प्रहरी कार्यालयलाई

लामो समयदेखि बन्द रहेको कृष्णनगर दुग्ध डेरी वडाध्यक्ष दवाडीको पहलबाट पुनः सञ्चालनमा

माडी, चितवन । लामो समयदेखि बन्द अवस्थामा रहेको कृष्णनगर दुग्ध डेरी पुनः सञ्चालनमा आएको छ । माडी नगरपालिका वडा नं. ९ वडा कार्यालयले किसानहरूलाई गाई किन्न ५० प्रतिशत अनुदान र डेरी पुनर्सञ्चालनका लागि सहयोग

माडीका युवा भैरव अधिकारीद्वारा NRNA नागोया, जापानको सचिव पदमा उम्मेदवारी घोषणा

माडी, चितवन । वैदेशिक रोजगारीका क्रममा हाल जापानको नागोया शहरमा रहनुभएका माडी-८, दक्षिण अयोध्यापुरी, चितवन निवासी सामाजिक युवा अगुवा भैरव अधिकारीले गैरआवासीय नेपाली संघ (NRNA) नागोया, जापानको सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नयाँ आ.व. २०८२/८३ को सुरूवातसंगै माडी नगरको नयाँ बजेट एवं करका नयाँ दररेटहरु कार्यान्वयनमा

माडी, चितवन । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएसंगै माडी नगरपालिकाको नयाँ बजेट एवं करका नयाँ दररेटहरु कार्यान्वयनमा आएका छन् । माडी नगरपालिकाले गत असार ९ गते १५औं नगरसभाको पहिलो बैठकबाटै नयाँ बजेट

भरतपुर-२३, घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटोमा कालोपत्रे सम्पन्न (भिडियो सहित)

माडी, चितवन – जगतपुर कसरा माडी हुलाकी सडक अन्तरगत भरतपुर महानगरपालिका-२३, जगतपुर क्षेत्रको घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटो कालोपत्रे सम्पन्न भएको छ । सबवेस र बेस राख्ने काम चैत अगावै सकिएपनि अस्फाल्ट (कालोपत्रे)

माडीमा बिजुली अवरूद्धताबारे माओवादी केन्द्रको ज्ञापनपत्र, लोडसेडिङको तालिका निकाल्न सुझाव

माडी चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माडी नगर समितिले माडी क्षेत्रमा पटक–पटक सूचनाविनै विद्युत् आपूर्ति अवरुद्ध भएकोप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल विद्युत् प्राधिकरणको माडी प्रशाखालाई ज्ञापनपत्र बुझाएको छ। पार्टी इञ्चार्ज गिरधारी सुवेदी

माडीमा बीउ उत्पादनमा उत्कृष्ट कृषकलाई सम्मान तथा ६० कृषकहरूलाई प्रोत्साहन रकम वितरित

माडी, चितवन – माडीमा बीउ उत्पादनमा उत्कृष्ट कृषकलाई सम्मान तथा प्रोत्साहन रकम वितरण गरिएको छ । एग्रो नाईन कम्पनी प्रा.लि.सँग आबद्ध माडीका ६० जना कृषकहरूलाई कुल १० लाख ८५ हजार ९६२ रुपैंया बराबरको प्रोत्साहन

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

माडी, चितवन । गएराती माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडाउनुका साथै विभिन्न ठाउँमा क्षति पुगेको छ । राती करीब ८ बजे पूर्वी भेगबाट माडीमा प्रवेश गरेको हावाहुण्डरीले माडी-३, बसन्तपुर बजार

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

माडी, चितवन । चितवनको माडी नगरपालिकामा पछिल्लो समय विध्युत आपूर्ति अत्यन्तै अनियमित हुँदै गएको छ । दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध हुँदासर्वसाधारणदेखि व्यवसायीहरूसम्म समस्यामा परेका छन् । स्थानीयवासीका अनुसार केही दिन यता विध्युत कहिले