माडी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये परुसन पासवान र प्रतीक्षा गौतम सम्मानित
माडी, चितवन । माडी नगरपालिकाले नगरका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये परुसन पासवान र प्रतीक्षा गौतमलाई सम्मानित गरेको छ । माडी-९, हनुमानझुला (बाँदरझुला)स्थित आधारभुत स्वास्थ्य केन्द्रमा अ.हे.व. चौथो तहमा कार्यरत पासवान र माडी-८, खरकट्टास्थित
सबनम आलेमगरको घरलाई माडीकै सफा घरको सम्मान, फुलबारी आमा समूह पनि सम्मानित
माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट सफा घरको सम्मानबाट माडी-८, दक्षिण अयोध्यापुरी (अयोध्या मार्ग)स्थित सबनम आलेमगरको घरलाई सम्मान गरेको छ । युट्युबर समेत रहनुभएका सबनम आलेमगरको घरको आँगन एवं वरपरको क्षेत्र सफासुग्धर रहनुका साथै
रोचक गाई फर्मका सञ्चालक पौडेललाई माडी नगरपालिकाको उत्कृष्ट पशुपालक कृषक सम्मान
माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट पशुपालक कृषकका रुपमा रोचक गाई फर्म, माडी-७, कीर्तनपुरका सञ्चालक राजन पौडेललाई सम्मान गरेको छ । १५औं नगर सभाको चौथो बैठकमा कर्मयोगी कृषक पौडेललाई नगद सहित कदरपत्रले सम्मान गरिएको
माडी न.पा.द्वारा उत्कृष्ट माछापालक कृषकका रुपमा न्यू जेन एग्रो फर्म, सितलपुरका ढकाल सम्मानित
माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट मत्स्यपालक कृषकका रुपमा न्यू जेन एग्रो फर्म, सितलपुरका सञ्चालक कञ्चन ढकाललाई सम्मान गरेको छ । १५औं नगर सभाको चौथो बैठकमा युवा मत्स्य कृषक ढकाललाई नगद सहित कदरपत्रले सम्मान
माडी नगरपालिकाको उत्कृष्ट कृषि फर्मका रुपमा डा. पोखरेलको माडी प्राङ्गारिक कृषि फर्म सम्मानित
माडी, चितवन । माडी–४, खैरहनीमा रहेको माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्रलाई माडी नगरपालिकाले उत्कृष्ट कृषि फर्मका रुपमा सम्मान गरेको छ । नगरपालिकाले १५औं नगर सभाको चौथो बैठकमा फर्मका सञ्चालक समेत रहनुभएका कृषि
माडी नगरपालिकाको स्थानीय चारजना खेलाडीहरुलाई उत्कृष्ट खेलाडीका रुपमा सम्मान
माडी, चितवन । माडी नगरपालिकाको स्थानीय चारजना खेलाडीहरुलाई उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरेको छ । बिहीबार सम्पन्न नगर सभाको १५औं अधिवेशनको चौथो बैठकमा खेलाडीहरुलाई नगद र कदरपत्रसहित सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा, पाकिस्तानमा
माडी नगरपालिकाको उत्कृष्ट करदाताका रुपमा इनारबरूवा निवासी चुलाई महतो सम्मानित
माडी, चितवन । माडी नगरपालिकाको उत्कृष्ट करदाताका रुपमा चुलाई महतो सम्मानित हुनुभएको छ । माडी-३ ईनारबरुवा निवासी महतोले हरेक आर्थिक बर्षको सुरुवातमै (श्रावण पहिलो साताभित्रै) एकीकृत सम्पत्ति कर (मालपोत कर) भुक्तान गर्दै आउनुभएको भन्दै
दुई दर्जन बढी व्यक्ति र संस्थाहरुलाई सम्मान गर्दै माडी नगरपालिकाको १५औं नगरसभा सम्पन्न
माडी, चितवन । शिक्षा, स्वास्थ्य, प्रशासन, कृषि, खेलकूद, सरसफाई र करदाताका रुपमा उत्कृष्ट गरी दुई दर्जन बढी व्यक्ति र संस्थाहरुलाई सम्मान गर्दै माडी नगरपालिकाको १५औं नगरसभा सम्पन्न भएको छ । माडी नगरपालिकाले विहीबार नगर
माडी क्षेत्रमा घरपालुवा र सडक कुकुर एवं अन्य पशुहरुमा रेबिज संक्रमण उच्च, सजगता जरूरी
चितवन, माडी – माडी क्षेत्रमा घरपालुवा र सडक कुकुर एवं अन्य पशुहरुमा रेबिज संक्रमण निकै बढेको पाइएको छ । पछिल्लो २ साताको अवधीमा रेबिज लक्षणसहितको संक्रमणकै कारण कुकुर र अन्य पशु चौपाया गरी करीब