माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूद्वारा पद तथा गोपनियताको सपथ ग्रहण (भिडियो सहित)
माडी, चितवन — माडी नगरपालिकामा हालै गठित माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा नगर प्राज्ञ सभा सदस्यहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नगर कार्यपालिकाको सभाहलमा विहीबार बिहान आयोजित एक कार्यक्रमबिच माडी नगरप्रमुख
पाँचपाण्डव मध्यवर्ती समितिका अध्यक्ष सापकोटा समितिको आगामी निर्वाचनमा सहभागी नहुने
माडी, चितवन — माडीको बरुवास्थित पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले समितिको आगामी निर्वाचनमा आफू सहभागी नहुने घोषणा गर्नुभएको छ । दुई दशकदेखि निरन्तर अध्यक्ष पदमा रही नेतृत्व गर्दै आउनुभएका सापकोटाले एक
श्रावण तेश्रो साता माडीमा मञ्चन हुन लागेको नाटक मुनामदनको प्रचारप्रसार र तयारी तीब्र
माडी, चितवन । आउँदो श्रावण तेश्रो साता माडीमा मञ्चन हुन लागेको नाटक मुनामदनको प्रचारप्रसार र तयारी तीब्र पारिएको छ । माडी रङ्गमञ्चको सहकार्यमा पोखरा थिएटरले श्रावण १८ र १९ गते बसन्तपुरस्थित होटल प्याराडाइजको एसी
भौतिक पूर्वाधार मन्त्रालयद्वारा माडीका दुई सडक योजनाका लागि ५ करोड ५० लाख रूपैंया बजेट
संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले माडीका दुईवटा सडक निर्माण योजनालाई रणनैतिक सडकका रुपमा प्राथमिकतामा राख्दै कूल ५ करोड ५० लाख रुपैंया बजेट छुट्याएको छ । मन्त्रालयको रातो किताबमा बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम
माडीको बरुवा बजारमा रहेको अधिकांश सडक कुकुरहरुमा रेबिजको लक्षण
माडी, चितवन । माडीको बरुवा बजारमा रहेको अधिकांश भुस्याहा (सडक) कुकुरहरुमा रेबिजको लक्षण देखिएको छ । सडक कुकुरहरुले दैनिक ४–५ जना मानिससंगै घरपालुवा पशुचौपायाहरुलाई टोक्ने गरेका छन् । रेबिजको लक्षणयुक्त कुकुरहरुको नियन्त्रण वा व्यवस्थापन
माडी नगरपालिकाद्वारा नगर क्षेत्रमा चल्ने तीनपाङ्ग्रे अटो रिक्साको नयाँ भाडा दर सार्वजनिक
माडी, चितवन । माडी नगरपालिकाले अटो रिक्साको नयाँ भाडा दर सार्वजनिक गरेको छ । नगरपालिका र माडी अटो व्यवसायी समितिबीचको सहमतिमा तय गरिएका भाडाका नयाँ दरहरू साउन ५ गतेदेखि लागू भएका हुन् । नगरपालिकाले
माडीका ब्लड क्यान्सर पीडित भट्टराईको बोनम्यारो ट्रान्सप्लाण्ट गर्नुपर्ने, उपचार सहयोगको अनुरोध
माडी, चितवन । माडी नगरपालिका वडा नं. ५, ब्रह्मपुरी टोल निवासी ब्लड क्यान्सर पीडित नैना भट्टराईको उपचार प्रक्रिया अन्तरगत बोनम्यारो ट्रान्सप्लाण्ट गर्नुपर्ने भएको छ । वैदेशिक रोजगारीमा रहँदा गतबर्ष असारमा ब्लड क्यान्सर लागेको पहिचान
माडीका वडाहरूद्वारा स्वास्थ्य वीमाका लागि कूल ४६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन
चितवन, माडी — माडी नगरपालिकाका सबै ९ वटै वडाहरुले चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राख्दै कूल ४६ लाख ५० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेका छन् । स्वास्थ्य वीमाका
सांसद पाण्डेद्वारा बैकुण्ठ धाम प्रवेशद्वार र घाँगर/टुनामुना खोला सिँचाइ आयोजनाको समुद्घाटन
चितवन, माडी — माडी नगरपालिका वडा नं. ८ मा नवनिर्मित बैकुण्ठ धाम प्रवेशद्वार र घाँगर खोला तथा टुनामुना खोला सिँचाइ आयोजनाको औपचारिक समुद्घाटन भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री विक्रम पाण्डेले आइतबार सो