एसईई २०८० को तुलनामा २०८१ मा माडी क्षेत्रका विद्यालयहरूले गरे उल्लेखनीय शैक्षिक सुधार
माडी, चितवन । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै माडी क्षेत्रका विद्यालयहरूले उल्लेखनीय शैक्षिक सुधार देखाएका छन् । विशेषतः २०८० सालमा २८.७८ प्रतिशत पासको नतीजा ल्याएको जनजीवन माध्यमिक विद्यालयले ४९
एसईई-२०८१ मा माडीका ६१.६७ प्रतिशत परीक्षार्थीहरु उत्तीर्ण, ३.६-४ जीपीए ल्याउनेको संख्या ४८
माडी, चितवन । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा राष्ट्रिय उत्तीर्ण प्रतिशत (६१.८१%) संग मिल्नेगरी माडी नगरपालिकाबाट सहभागीमध्ये ६१.६७ प्रतिशत परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । माडी नगरपालिकामा सर्बाधिक जनकल्याण माध्यमिक विद्यालय, माडी-६ को उत्तीर्ण प्रतिशत ९३.१८
एसईई २०८१ मा समान ३.९६ जीपीए सहित आदर्श गौतम र सुदीन तिवारी माडीकै सर्बोत्कृष्ट
माडी, चितवन । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा माडीको जनकल्याण मा.वि.का आदर्श गौतम र दिवाकर स्मृति मा.वि.का सुदीन तिवारीले समान ३.९६ जीपीए सहित माडीकै सर्बोत्कृष्ट नतीजा हासिल गर्नुभएको छ । त्यस्तै जनकल्याण माध्यमिक विद्यालयका छात्र
निकुञ्जभित्र हुलाकी सडक २४सै घण्टा खुला भएको पहिलो रातमै दर्जनौं सवारी रातभर रोकिए
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले बनकट्टा कसरा सडक खण्डमा चौबिसै घण्टा सवारी सञ्चालन खुला गरेको पहिलो रातमै दर्जनौं सवारी साधन रातभर रोकिनुपरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले हस्ताक्षर गर्नुभई मंगलबार
रास्वपा माडी आगामी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती निर्वाचनमा सहभागी नहुने
माडी, चितवन – माडी क्षेत्रका जनताको अधिकार सुनिश्चित नभएसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समिति मध्यवर्ती निर्वाचनमा सहभागी नहुने भएको छ । रास्वपा माडीले बुधबार एक वक्तव्य जारी गर्दै माडीसम्बन्धित विभिन्न ७ वटा
माडीमा खाद्य अनुगमन : स्कुल क्यान्टिनहरूमा अस्वस्थकर परिकार, फलफूलमा अधिक बिषादि
माडी, चितवन — माडीका सामुदायिक तथा संस्थागत विद्यालयहरूका सञ्चालनमा रहेका चमेना गृह (क्यान्टिन) हरूमा अस्वस्थकर तथा गुणस्तरहीन खाद्य परिकारहरू बनाउने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौँका वरिष्ठ खाद्य अनुसन्धान
रास्वपा चितवनले जिल्लाभर हस्ताक्षर संकलन अभियान चलाउँदै, बुधबारदेखि माडी नगरमा सुरू
माडी, चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी, चितवन जिल्ला समितिले बुधबार (आज)देखि माडी क्षेत्रमा हस्ताक्षर संकलन अभियान सञ्चालन सुरु गरेको छ । जिल्लाव्यापि हस्ताक्षर संकलन अभियान अन्तरगत माडीमा समेत संकलन सुरु गरिएको र सो अभियानमा
माडी नगरमा थारु मौलिकतायुक्त घरहरुलाई संरक्षण, एक टोल एक रंगको घर निर्माणमा प्रोत्साहन
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता नलिने स्वःघोषणा गरे नगरपालिकाले सम्मान गर्ने