स्वदेशपोष्ट विशेष

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा ‘९औँ म्याङ्गो राइड २०२६’ टोलीको भव्य स्वागत

चितवन, ०६ असार ०८३ — मोटरसाइकल पर्यटन, कृषि प्रवद्र्धन र सामाजिक सेवाको उद्देश्यसहित सञ्चालन भइरहेको ‘द हिमालयन मोटरसाइकल एक्सपिरियन्स (THME)’ को ‘९औँ म्याङ्गो राइड २०२६’ टोलीलाई माडीमा स्वागत गरिएको छ । चार दिने यात्राअन्तर्गत

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको नीति तथा कार्यक्रम पारित: कृषि र पर्यटनमार्फत जीवनस्तर सुधार गर्ने लक्ष्य

चितवन, ०५ असार ०८३ — माडी नगरपालिकाले कृषि र पर्यटन क्षेत्रको विकासमार्फत नागरिकको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने लक्ष्य सहित आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार मध्यान्ह नगर

स्वदेशपोष्ट विशेष
समतामूलक शासन सुदृढीकरणका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

समतामूलक शासन प्रवर्द्धन गर्ने उद्देश्यले “समतामूलक शासनको लागि क्षमता अभिवृद्धि तालिम” सम्पन्न भएको छ। निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता, पारदर्शिता तथा जवाफदेहितालाई सुदृढ बनाउने लक्ष्यका साथ आयोजित असार ४ र ५ गतेको दुईदिने तालिममा सुशासन,

खेल र खेलाडी पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
विश्वकप २०२६ मा पोर्चुगल र कंगोबीच १–१ को बराबरी, रोनाल्डोको कीर्तिमानी खेल गोलविहीन

चितवन, ०४ असार ०८३ — फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को पहिलो खेलमा पोर्चुगल लोकतान्त्रिक गणतन्त्र कंगोसँग १–१ को बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टनस्थित रंगशालामा भएको खेलमा पोर्चुगलले सुरुआतमै अग्रता लिए पनि त्यसलाई

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बागमती प्रदेशस्तरीय खेलकुदमा माडीका ललित राउतद्वारा दुई स्वर्ण पदक जित

चितवन, ०४ असार ०८३ — तेस्रो बागमती प्रदेशस्तरीय बृहत् खेलकुद प्रतियोगितामा माडीका खेलाडी ललित राउतले २ वटा स्वर्णपदक जित्नुभएको छ । माडी–६, कल्याणपुर निवासी एथलेटिक्स खेलाडी एवं कल्याणपुर युवा क्लबका अध्यक्ष समेत रहनुभएका राउतले

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
तेश्रो बागमती प्रदेशस्तरीय खेलकुदमा माडीका खेलाडीको उत्कृष्ट प्रदर्शन, अपेक्षा महतोद्वारा दुई स्वर्ण जित

चितवन, ०४ असार ०८३ — तेश्रो बागमती प्रदेशस्तरीय बृहत् खेलकुद प्रतियोगितामा माडीका खेलाडी अपेक्षा महतोले २ वटा स्वर्णपदक जित्नुभएको छ । माडी–४, सिधुवा निवासी एथलेटिक्स खेलाडी महतोले ट्रिपल जम्प र लङ जम्पमा स्वर्णपदक (प्रथम

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा नदी नियन्त्रण र तटबन्धनका योजनामा करिब १ करोड बजेट स्वीकृत

चितवन, ०२ असार ०८३ — बागमती प्रदेश सरकारले माडी नगरपालिकाका विभिन्न वडामा नदी नियन्त्रण, तटबन्धन तथा पहिरो व्यवस्थापनका लागि करीब १ करोड रुपैयाँ बराबरका विभिन्न योजनाहरू स्वीकृत गरेको छ। बागमती प्रदेश सरकार अन्तर्गत भू

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका सिंचाई र खानेपानी आयोजनामा २ करोडभन्दा बढी बजेट विनियोजन

चितवन, ०२ असार ०८३ — बागमती प्रदेश सरकारले माडीको “मगुई सिंचाई आयोजना”का लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हालै प्रकाशित गरेको आर्थिक बर्ष २०८३/८४

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका सडक सुधारमा १ करोड ३६ लाख बजेट विनियोजन

चितवन, ०२ असार ०८३ — बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले माडी नगरपालिका अन्तर्गत विभिन्न सडक योजनाका लागि कूल १ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ।आर्थिक बर्ष २०८३/८४ को कार्यक्रम विवरणमा