स्वदेशपोष्ट विशेष

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका पर्यटकीय तथा धार्मिक स्थलमा नयाँ प्रवेश शुल्क लागू हुने

चितवन, १५ असार ०८३ — माडी नगरपालिकाले नगर क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरुमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा लाग्ने पर्यटन शुल्क वा सरसफाई शुल्क समायोजन गरेको छ । आउँदो आर्थिक बर्ष २०८३/८४ मा कार्यान्वयन सुरू

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बसन्तपुर युनाइटेड महिला टोली भरतपुर–२४ महिला फुटबल प्रतियोगिताको च्याम्पियन

चितवन, १५ असार ०८३ — भरतपुर महानगरपालिका वडा नं. २४ मा सम्पन्न ‘महिला फुटबल प्रतियोगिता’मा बसन्तपुर युनाइटेड क्लबको महिला टोलीले शानदार प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। फाइनलमा आयोजक भरतपुर–२४ लाई कडा प्रतिस्पर्धामा

कृषि र कृषक पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा भोलि २३औँ राष्ट्रिय धान दिवस, सामूहिक रोपाइँदेखि हिलो खेलसम्मका कार्यक्रम

चितवन, १४ असार ०८३ — माडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ उत्सव मनाइने भएको छ। असार १५ गते (भोलि)

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
मदन भण्डारी जयन्तीमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल–खनाल, एमाले–नेकपा निकटताको संकेत

नजिकिँदै एमाले र नेकपा । मदन भण्डारीको ७५औं जन्म जयन्तीको सन्दर्भमा पूर्व राष्ट्रपित विद्यादेवी भण्डारी, नेकपा संयोजक प्रचण्ड, एमाले अध्यक्षा के.पि. ओली, नेकपा नेता माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा । स्थानः राष्ट्रिय

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा सरसफाइ सेवा शुल्क वृद्धि, सेवा विस्तार नभएको भन्दै जनगुनासो

चितवन, १४ असार ०८३ — माडी नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न व्यवसाय तथा आवासीय क्षेत्रबाट उठाउने मासिक सरसफाइ सेवा शुल्क तोकेको छ। तोकिएको शुल्कअनुसार ठूला होटल तथा लजले मासिक २०० रुपैयाँ, साना होटलले १५०

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको जनकल्याण माविलाई २१ कम्प्युटर सहयोग, आधुनिक कम्प्युटर ल्याब स्थापना

चितवन, १४ असार ०८३ — पोखरा र चितवनका २ रोटरी क्लबले माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयको कम्प्युटर ल्याब (प्रयोगशाला)का लागि २१ वटा कम्प्युटर सहयोगस्वरूप प्रदान गरेका छन् । रोटरी क्लब अफ पोखरा फिसटेल र

धर्म-संस्कृति पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वरगढीको गोलघर र अभिमानसिंह बस्न्यातको प्रतिमा क्षेत्र सेनाद्वारा मर्मत (भिडियो)

चितवन, १३ असार ०८३ — देशकै १०० पर्यटकीय गन्तव्यस्थलहरुको सूचिमा समेटिएको माडीको सोमेश्वरगढीस्थित गोलघर र अभिमानसिंह बस्न्यातको मुर्तीको जगलाई नेपाली सेनाले मर्मत एवं रंगरोगन गरेको छ । हाल चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नयाँ

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रास्वपाको पहिलो निर्वाचित महिला उपसभापति बनिन् सोबिता गौतम

चितवन, १३ असार ०८३ — चितवन–३ की सांसद एवं कानुनमन्त्री सोबिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो निर्वाचित महिला उपसभापति बन्नुभएको छ। रास्वपाको महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा उपसभापति पदका लागि भएको प्रतिस्पर्धामा उहाँले

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै ज्ञानेन्द्र शाही

चितवन, १३ असार ०८३ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शुक्रबार भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै अध्यक्ष पदका