चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कार्यकक्षमै कुटपिट
चितवन, १९ असार ०८३ — चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै कुटपिट भएको छ। बिहीबार बिहान करिब ११ बजे केही व्यक्तिहरूले कार्यकक्षमा ढोका बन्द गरेर सामूहिक रूपमा हातपात गरेको बस्नेतले बताउनुभयो
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बाढीपीडितका लागि बाबियो डाँडा आमा समूहको २५ हजार सहयोग
चितवन, १५ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी–७, बाबियोडाँडास्थित ‘बाबियो डाँडा आमा समूह’ले २५ हजार रुपैयाँ सहयोग गरेको छ। समूहले तीजको दर खाने कार्यक्रमका
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
इन्धनको मूल्य घट्यो, माडीमा ट्र्याक्टर भाडा कहिले घट्छ?
चितवन, १८ असार ०८३ — इन्धनको मुल्य बढेको भन्ने ट्रयाक्टर व्यवसायीहरुको मागदाबी अनुसार नै भाडा बढाइदिएको माडी नगरपालिकाले इन्धनको भाउ घटेसंगै भाडा घटाउँछ वा घटाउँदैन, चासो बढेको छ । गत असार ९ गते एक
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
पाँचपाण्डव मध्यवर्ती समितिद्वारा वन्यजन्तु पीडित परिवारका सदस्यका सन्तानलाई छात्रवृत्ति वितरण
चितवन, १७ असार ०८३ — पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले वन्यजन्तु पीडित परिवारका सदस्यका छोराछोरीलाई छात्रवृत्ति वितरण गरेको छ। चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रअन्तर्गत माडी नगरपालिका–९, चितवनमा आयोजित कार्यक्रममा २० जना विद्यार्थीलाई प्रतिव्यक्ति रु. ५,०००
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी क्याम्पसको पहिलो सेमेस्टरमै उत्कृष्ट नतिजा, ९०.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण
चितवन, १७ असार ०८३ — बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित माडी क्याम्पसले पहिलो सेमेस्टरमै उत्कृष्ट नतीजा हासिल गर्दै समग्रमा ९०.७३ प्रतिशत उत्तीर्णको नतीजा हासिल गरेको छ । माडी क्याम्पसबाट बि.बि.ए.तर्फ परीक्षामा सहभागी १९ मध्ये १८
खेल र खेलाडी पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
फ्रान्सको शानदार जित, अन्तिम १६ मा प्रवेश
चितवन, १७ असार ०८३ — फिफा विश्वकप-२०२६ अन्तर्गत फ्रान्सले स्विडेनविरुद्ध सानदार जित निकोलेको छ। यो जितसँगै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को प्रिक्वाटर्डफाइनल (अन्तिम १६)मा प्रवेश गरेको छ। अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रंगशालामा
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती
चितवन, १७ असार ०८३ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरुको खुद्रा मूल्य घटाएको छ । बुधबार (आज) देखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा सुनिलकुमार श्रेष्ठ
चितवन, १६ असार ०८३ — नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा माडी-८, शिवद्वार निवासी युवा पत्रकार एवं नेपाल पत्रकार महासंघ चितवनका सदस्य सुनिलकुमार श्रेष्ठ चयन हुनुभएको छ । सोमबार भरतपुरमा सम्पन्न दबूको नवौँ साधारण
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नारी अभ्युदय केन्द्रद्वारा बालबालिकासँग राष्ट्रिय धान दिवस मनाइयो
नारी अभ्युदय केन्द्रले बालबालिकाको लागि प्रहरी–नागरिक अभियान, नेपाल नामक संस्थामा राष्ट्रिय धान दिवस (असार १५) को अवसरमा दही–चिउरा खाने कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ४० जना विद्यार्थी तथा व्यवस्थापन टोलीका सदस्यलाई दही–चिउरा खुवाइएको थियो।