Post By: स्वदेश न्यूज डेस्क, माडी

किन हारे वाम एकताका सुत्रधार बामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ?

देशभर वामपन्थी गठबन्धनले विजयको झण्डा गाडिरहँदा यसको सुत्रधार दुई नेताहरु एमाले उपाध्यक्ष बामदेव गौतम तथा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ भने पराजित भएका छन् । बाम गठबन्धनको सुरक्षित क्षेत्र मानिएको बर्दिया क्षेत्र नं.

प्रतिनिधीसभा निर्वाचनमा देखिएका केहि अनपेक्षित र चर्चित प्रसंगहरु

नयाँ संविधान संस्थागत गर्दै संक्रमणकालको अन्त्य गराउन भएको प्रतिनिधीसभा एवं प्रदेशसभाको निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदैगर्दा केहि चर्चित, अनपेक्षित र रोचक नतिजाहरु देखिएका छन् । सञ्चारपाटी अनलाइनले त्यस्ता केहि प्रसंग र घटनाहरु संकलित गरी यहाँ

चुनाव सकिएको भोलिपल्टै इन्धनको मूल्यबृद्धि, उपभोक्तालाई थप महंगीको मार

चुनावको मतदान सकिएको भोलिपल्ट नै सरकारले इन्धनको मूल्य बढाएको छ । शुक्रवार बसेको नेपाल आयल निगमको बोर्ड बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र

मनाङ्बाट पोल्देन गुरुङ र पुर्वी रुकुमबाट कमला रोकाको ऐतिहासिक जीत

प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको प्रारम्भीक मतपरिणामले वाम गठबन्धनलाई फराकिलो अग्रता दिएएको छ । पहिलो घोषित मतपरिणाम अनुसार नेकपा (एमाले)का पोल्देन गुरुङले मनाङ्बाट ऐतिहासिक बिजय दर्ता गरेका छन् । त्यस्तै, वाम गठबन्धनको अर्को हिस्सेदार माओवादी

बिष्फोटनबाट नडराई माडीका मतदाताले गरे उच्चतम् ७६ प्रतिशत मतदान

बाम गठबन्धनका शीर्ष नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बहालवाला बनमन्त्री तथा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष बिक्रम पाण्डेबिच चुनावी प्रतिस्पार्धा भइरहेको चितवन क्षेत्र नं. ३ अन्तरगत माडी नगरक्षेत्रमा ७५.८९ (करीव ७६) प्रतिशत

मिल्दाजुल्दा चुनाव चिन्हले समस्या, समग्र मतपरिणाम नै प्रभावित हुनसक्ने

निर्वाचन आयोगले कतिपय पार्टीहरुलाई उस्तै रुप र आकारप्रकार भएका चुनाव चिह्नहरु दिएका कारण मतदाता झक्किने सम्भावना प्रवल रहेको दलहरुले जनाएका छन् । संयुक्त वाम गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)लाई आयोगले गोलाकार घेरा भित्रको हँसिया

आचारसंहिता उल्लंघनका घटना बढे; कसरी हुनेगर्छ आचारसंहिता उल्लंघन ?

दोश्रो चरणको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटनाहरु निकै बढेपनि कुनै कारवाही नभएको भन्दै भन्दै निर्वाचन आयोगको तीब्र आलोचना भइरहेको छ । मुख्यतः ठूला दलका नेताकार्यकर्ताहरुले मत प्रभावित गर्ने उद्देश्यले भोजभतेर गर्ने, अन्य दलको सभा र

सामाजिक बिषयबस्तुमा निर्मित तीनवटा हेर्नैपर्ने चलचित्रहरु

यथार्थवादी प्रगतिशील चलचित्र : इनोसेन्ट भोइसेज जनताको न्यायपूर्ण विद्रोह तथा आन्दोलन दमन गर्न साम्राज्यवादी अमेरिका र उसका पिछलग्गु सरकारहरु जस्तोसुकै हत्कण्डाहरु अपनाउन समेत पछि नपर्ने वास्तविकता प्रस्तुत गरेको छ स्पेनी भाषाको मेक्सिकन चलचित्र इनोसेन्ट

माडीलाई मणी बनाउने बाम गठबन्धनका शीर्षनेताद्वयको उद्घोष (भिडियोसहित)

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र देशको समृद्धिका लागी चितवनबाट निर्वाचन लडेको बताएका छन् । माडीमा आइतबार संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माडीलाई मडी बनाउने जिकिर गरे ।