Post By: स्वदेश न्यूज डेस्क, माडी

बोक्सीको आरोपमा मारिएकी ढेंगनीदेवीको हत्या झाँक्रीकै कारण भएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले चितवनको बघौंडामा बोक्सीको आरोपमा मारिएकी ढेंगनीदेवी महतोको हत्या झाँक्रीकै कारण भएको ठहर गरेको छ । केहि दिन पहिले फैसला गर्दै सर्वोच्चले यस्तो ठहर गरेको हो । फैसलामा धामी–झाँक्रीले सामाजिक सेवा नभई समाजमा

एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने : बामदेव गौतम

एमाले र माओवादी केन्द्रबिच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी रहेको सार्वजनिक भएको छ । एमाले उपाध्यक्ष तथा वाम गठबन्धनका एक सुत्रधार बामदेव गौतमले वाम गठबन्धन बन्दै गर्दा सरकारको नेतृत्व आलोपालो गरी गर्ने सहमति भएको

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा एमाले पहिलो पार्टी

चितवनमा दोश्रो चरणको निर्वाचन अन्तरगत २१ ग्ते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समानुपातिक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम आँकडाअनुसार समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा सर्बाधिक मत प्राप्त गरी नेकपा (एमाले)

केन्द्रसंगै ६ वटा प्रान्तमा बाम सरकार तथा २ नं. प्रदेशमा मशेधी सरकार बन्ने

प्रत्यक्षसंगै समानुपातिक मतको अन्तिम मतपरिणाम आउँदै गर्दा बाम गठबन्धनले देशको केन्द्रसंगै ६ वटा प्रान्तमा सरकार बनाउन सक्ने देखिएको छ । कुनै ठूलै उथलपुथलकारी राजनैतिक परिघटना नभए नेपालम हाल कायम सातवटा प्रान्तहरुमध्ये तराई तथा मधेश

सत्ता छाड्न प्रधानमन्त्री तयार, राष्ट्रियसभाको अध्यादेश स्वीकृति गरिदिन आग्रह

शेरबहादुर देउवा नेतृत्वको सरकार माघसम्मै लम्बिने आशंकाबिच सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री तयार भएका छन् । सरकार परिवर्तनको आधार तयार गर्नका निम्ति राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृति गरिदिन प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरे

स्थायित्व, समृद्धि, शुसासन र भष्ट्राचार नियन्त्रणनै अबको संकल्प : प्रचण्ड

वाम गठबन्धनका शीर्ष नेता तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक स्थायित्व, समृद्धि, शुसासन र भष्ट्राचार नियन्त्रण नै वाम गठबन्धनको संकल्प रहेको जनाएका छन् । नेपाल पत्रकार महासंघ, चितवन शाखाले विहिवार भरतपुरमा

चितवनमा दुबै गठबन्धनका उम्मेदवारहरु बाहेक अन्य सबैको जमानत जफत

चितवनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गरेकाहरु बाहेक अन्य सबै उम्मेदवारहरुको जमानत जफत भएको छ । देशभरमा झैं चितवनमा पनि नेपाली कांग्रेस, रा.प्र.पा. (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टी लोकतान्त्रि गठबन्धनमा तथा एमाले,

चितवनका जनतालाई प्रचण्डको धन्यवाद, माडीलाई मणी बनाइने भनाईं

चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीलाई मणी बनाउने सपना साकार पारिने दोहो-याएका छन् । माडीको बरुवा बजारमा आयोजित बिजय -याली सम्बोधन तथा जनप्रतिनिधि सम्मान

चितवन वामपन्थीमय, १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल विजयी

प्रतिनिधीसभा सदस्य निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. १ मा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे तथा क्षेत्र नं. २ मा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल विजयी भएका छन् । ५० हजार ८९७ मत ल्याएका पाण्डेले लोकतान्त्रिक