Post By: स्वदेश न्यूज डेस्क, माडी

रक्तक्यान्सर पीडित पाठकको उपचार सहयोगार्थ पत्रकार महासंघ चितवन शाखाद्वारा आर्थिक सहयोग

माडी, चितवन । रक्तक्यान्सर पीडित भुपराज पाठकको उपचार सहयोगार्थ नेपाल पत्रकार महासंघ चितवन शाखाले आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघ चितवनका पूर्व कार्यसमिति सदस्य समेत रहनुभएका पाठकको घरमै पुगी उहाँको परिवारलाई भेट गरी

सोमेश्वर मा.वि.को स्वर्ण महोत्सवका अवसरमा जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा सम्पन्न

माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवका अवसरमा आयोजित जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा नेपाली माध्यमतर्फ जनजीवन मा.वि.का सोनु रेग्मी र अंग्रेजीतर्फ जनकल्याण मा.वि.का सेफ्रन सुवेदी प्रथम हुनुभएको छ । त्यस्तै, नेपाली माध्यमतर्फ

सोमेश्वर मा.वि.को स्वर्ण महोत्सवमा चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नचाउनुहुने

माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवका सहभागी दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नचाउनुहुने भएको छ । महोत्सव अन्तरगत आउँदो पौष २८ गते आइतबार आयोजित बृहत् साँस्कृतिक कार्यक्रममा लोकदोहोरीका राजाका रुपमा

लायन्स क्लब अफ माडीसहित १३ वटा लायन्स क्लबद्वारा माडीको एक विद्यालयमा न्यानो लुगा वितरित

माडी, चितवन । लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४६औं जन्मदिनको अवसर पारी लायन्स क्लब अफ माडीसहित १३ वटा लायन्स क्लबहरुले माडीको एक विद्यालयमा न्यानो लुगा वितरण गरेका छन् । Lions District 325 R,

सोमेश्वर मा.वि.को स्वर्ण महोत्सवका अवसरमा चितवन जिल्लास्तरीय साहित्यीक गोष्ठी सञ्चालित

माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवका अवसरमा चितवन जिल्लास्तरीय साहित्यीक गोष्ठी सञ्चालन भएको छ । गोष्ठीमा सहभागी रहँदै चितवनका चर्चित लेखक र साहित्यकारहरु रविकिरण निर्जिव, पोषराज पौडेल, भजुमनराम महतो, राजेन्द्र घायल,

निकुञ्जभित्र कार दुर्घटनामा गम्भीर घाइते हुनुभएका युवा व्यवसायी रमेश गैरेको निधन

माडी, चितवन । माडीमा न्यानो लुगा वितरण गरी फर्किने क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्र सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ । लायन्सक्ल अफ नारायणगढ प्रोफेसनलको आयोजनामा गत

क्षयरोगको समेत संक्रमण देखापरेसंगै रक्तक्यान्सर पीडित भुपराज पाठकको स्वास्थ्य अवस्था जटील

माडी, चितवन । क्षयरोग (टि.बी.) को समेत संक्रमण देखापरेसंगै रक्तक्यान्सर पीडित भूपराज पाठकको स्वास्थ्य अवस्था जटील बनेको छ । भारतको नयाँदिल्लीस्थित राजिब गान्धी हस्पिटलमा ब्लड क्सान्सरको उपचार चलिरहेका पाठकमा क्षयरोग समेतको संक्रमण देखिएसंगै अस्पतालले

सुनचाँदी व्यवसायी चितवन उपाध्यक्षमा गोतामे, सल्लाहकारमा रामदाम र माडी महिला अध्यक्षमा वि.क.

माडी, चितवन । सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी विश्वकर्मा चयन हुनुभएको छ। सोमबार माडी नगरपालिका वडा नं ३ को सभाहलमा सम्पन्न भेलाबाट विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो

सोमेश्वरगढीस्थित धार्मिक सम्पदास्थल वरपरको वनलाई धार्मिक बन बनाउने पहल सुरू

माडी, चितवन । माडीको सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिले सोमेश्वरगढीस्थित कालीका मन्दिर र अन्य धार्मिक सम्पदास्थल वरपरको वनलाई धार्मिक बन बनाउने पहल थाल्ने निर्णय गरेको छ । समितिको सोमबार माडी क्याम्पसको सभाहलमा सम्पन्न दोश्रो