जेनजी आन्दोलनका क्रममा हनुमानझुलाबासी युवाहरुको पहलबाट ९ किलोमिटर बाटो स्तरोन्नति
२३ कार्तिक, माडी । जेनजी आन्दोलनका क्रममा देशैभर आगजनी र तोडफोड हुँदा माडी-९, हनुमानझुलाबासी युवाहरुले गरेको सिर्जनात्मक पहलबाट ९ किलोमिटर बाटो स्तरोन्नति भएको छ । आन्दोलनकै रापतापको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जको बनकट्टा कसरा सडक
नेकपा माओवादी केन्द्र सहित ९ दलको एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने
१८ कार्तिक, माडी । नेकपा माओवादी केन्द्र सहित ९ दलको एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ। प्रज्ञाभवन, कमलादीमा जारी माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा माओवादी केन्द्रका संयोजक पुष्पकमल
माओवादी नेतात्रय जनार्दन शर्मा, राम कार्की र अञ्जना विशंखेद्वारा ‘प्रगतिशील अभियान, नेपाल’ सुरु .
१८ कार्तिक, माडी । नेकपा माओवादी केन्द्रका नेताद्वय जनार्दन शर्मा र राम कार्कीले संयुक्त रूपमा नयाँ राजनीतिक अभियान – ‘प्रगतिशील अभियान, नेपाल’ सुरु गर्नुभएको छ । सो अभियानमा अर्का नेतृ अञ्जना विशंखे पनि देखिनुभएको
टिकौली जंगलमा दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते
माडी, चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति करिब १ बजे दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश
माओवादी केन्द्रका नेता प्रकाशले माडीमा गर्नुभएको भेटघाटप्रति सो पार्टीभित्रैबाट टिकाटिप्पणी
तिहारको सन्दर्भ पारी पारिवारिक भेटघाटका लागि माडी आउँदा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले गर्नुभएको भेटघाटप्रति सो पार्टीभित्रै टिकाटिप्पणी देखिएको छ । पार्टीका पूर्व उपाध्यक्ष साथै सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहेका
तिहारको अवधीमा चितवनमा जुवातास खेल्दै आएका २१ जना पक्राउ, एक सातामा ६९ सडक दुर्घटना
चितवन, माडी — नेपालीहरूको महान पर्व तिहारको अवधीभर चितवनका विभिन्न स्थानमा जुवा खेलेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको
हनुमानझुलाका आगलागी पीडित तामाङलाई ठोरीका युवाहरूबाट राहत सहयोग
चितवन, माडी — माडी नगरपालिका–९, हनुमानझुलाका राजकुमार तामाङको घर आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएपछि ठोरीका युवाहरूले आर्थिक तथा सामग्री सहयोग प्रदान गरेका छन् । भारतीय सेनामा कार्यरत सोभियत थापा र उदय थापाको नेतृत्वमा
नारायणगढ–मुग्लिन सडकमा सातवटा सवारीसाधन एकआपसमा ठोक्किँदा २१ जना घाइते
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ७ः१५ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस एकआपसमा ठोक्किँदा पछिपछि आएका
निकुञ्जभित्र ब्लक राखी सडक स्तरोन्नति गर्ने विषयमा माडी नगरपालिकामा सर्वपक्षीय छलफल
२०० मिटर क्षेत्रमा उपभोक्ता समिति मार्फत काम शुरु गर्ने र बाँकी ३.५ किलोमिटर सडकमा टेन्डर प्रक्रिया अघि बढाउने मौखिक सहमती