माडी नगरपालिका कार्यपालिकाको कार्यालयले आफ्नै नवनिर्मित भवनमा सरेको छ । नगरपालिका घोषणा भएको २०७३ सालदेखि बसन्तपुर बजारको केन्द्रस्थित शहीदचोकमा रहेको कार्यपालिका कार्यालय माडी ३ बसन्तपुरमै, करीब ६०० मिटरको दुरीमा, माडी माध्यमिक विद्यालयको साविकको भवन
Madi Municipality
सोह्र दिने अभियान समापनको सन्दर्भमा लैंगिक समानताका लागि र्याली प्रदर्शन
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापनको सन्दर्भमा माडीको बसन्तपुरमा लैंगिक समानताका लागि र्याली प्रदर्शन गरिएको छ । चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजना र एक्सन एड नेपालको सहयोगमा समुन्नति परियोजना अन्तरगत सुरक्षित शहर अभियानका
मृगौलामा समस्या देखिएसंगै माडी ४ का वडाध्यक्ष चन्द्रदीप महतो स्वास्थ्य उपचारमा
चितवन । मृगौलामा समस्या देखिएसंगै माडी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष चन्द्रदीप महतोले कार्यबाहक जिम्मेवारी सुम्पिएर स्वास्थ्य उपचार गराइरहनुभएको छ । वडाध्यक्ष महतोले वडा सदस्य इन्दिरा विश्वकर्मालाई कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर काठमाडौंस्थित वीर
माडीकी नगर उप-प्रमुख महतो सुकुम्बासी महिलाहरुसंग भेट छलफलमा
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले सुकुम्बासी महिलाहरुसंग भेट छलफल गरिरहनुभएको छ । महतो बुधबार माडी-९, राइटोलका बिपन्न सुकुम्बासी महिलाहरुमाझ पुगी उनीहरुको अवस्था र समस्याबारे जानकारी लिनुभएको
निकुञ्ज प्रशासनले माडीका सबै कार्यपालिका सदस्यहरुको बयान लिँदै
मध्यवर्ती क्षेत्रमा नियमबिपरित पोखरी खन्न सम्झौता गरेको भन्दै निकुञ्ज प्रशासनले कसरामै बोलाई माडी नगरपालिकाका कार्यपालिका सदस्यहरु एकपछि अर्काबाट बयान लिइरहेको छ । हालसम्म माडी नगरपालिकाका सम्पूर्ण वडाध्यक्षहरु एवं केहि कार्यपालिका सदस्यहरु निकुञ्जको मुख्यालय कसरा
बनटोलीमा बोटे समुदायको आयआर्जन र आवास निर्माण गर्न कार्यक्रम चल्दै
माडी नगरपालिका ५, बनटोलीमा बसोबास गरिरहेका बिपन्न बोटे समुदायको आयआर्जन तथा जिविकोपार्जन कार्यक्रम सञ्चालनका लागि ७ सदस्यीय उपभोक्ता समिति गठन भएको छ । स्थानीय सामाजिक अगुवा प्रभानन्द तिवारीको अध्यक्षतामा बोटे समुदायको कृषि आयआर्जनका लागि
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत सुकुम्बासी महिलाहरुसंग अन्तरक्रिया
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत माडी नगर महिला समितिले परुई किनारमा बसोबास गरिरहेका सुकुम्बासी महिलाहरुसंग अन्तरक्रिया गरेको छ । मंगलबार माडी ७, परुई खोला किनारमा बसोबास गरिरहेका सुकुम्बासी महिलाहरुसंग लैंगिक हिंसा, बालविवाह
माडी नगरपालिका शिक्षा शाखाद्वारा आधारभूत विद्यालयहरुमा दिवाखाजाको व्यवस्था लागु
चितवन । माडी नगरपालिका शिक्षा शाखाले नगर क्षेत्रभरका सबै आधारभूत विद्यालयहरुमा दिवाखाजाको व्यवस्था लागु गरेको छ । कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीहरुलाई दिवाखाजाका लागि प्रतिव्यक्ति प्रतिदिन १५ रुपैंया उपलब्ध गराइएको नगर शिक्षा
अनिवार्य रुपमा नगरपालिकामा व्यवसाय दर्ता गर्न माडी न.पा.को बाध्यकारी सुचना
माडी नगरपालिका कार्यालयले माडी नगर क्षेत्रमा सञ्चालित सबैखालका उद्योग व्यवसायहरुलाई अनिवार्य रुपमा नगरपालिकामा व्यवसाय दर्ता गर्न बाध्यकारी सुचना जारी गरेको छ । जारी सुचना अनुसार हालसम्म नगरपालिकामा दर्ता नरहेको सबै प्रकारका उद्योग, व्यापार, पेशा