१२, कार्तिक चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष के.पी. ओलीले प्रचण्ड र चितवनलाई ताकेर चितवनमा महाधिवेशन गर्नु राजनीतिक टक्कर र लड़ाई भएको बताउनुभएको छ । माओवादी केन्द्र भरतपूर महानगर कमिटीको शुभकामना
Madi Municipality
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले पार्टीभित्र एकता कायम राख्न निर्देशन
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र एकता कायम राख्न निर्देशन दिनुभएको छ । पार्टीको माडी नगर कमिटिद्वारा बसन्तपुरस्थित होटल प्याराडाइजमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले
नेकपा एमालेका अध्यक्ष के.पी. ओली माडी आउने
0७८ कार्तिक १२ । चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी. ओली अयोध्याधामको स्थलगत अवलोकनका लागि माडी आउनुहुने भएको छ । यहि कार्तिक १५ गते साेमबार आयोजित नेकपा एमाले भरतपूर महानगर कमिटीको
कोरोना संक्रमण बढेसंगै माडीमा नियन्त्रणका उपायहरुको कार्यान्वयनमा कडाई गरिने
चितवन । माडी क्षेत्रमा कोरोना संक्रमण निरन्तर बढ्न लागेसंगै नियन्त्रणका उपायहरुको कार्यान्वयनमा कडाई गरिने भएको छ । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले मास्क लगाउन, भौतिक दुरी राख्न र स्यानिटाइजरको उपयोगमा पुनः
माडीमा कोरोना संक्रमितहरु सार्वजनिक बसबाटै अस्पताल आउने र घर फर्कने गर्दै
१२ श्रावण, चितवन । सार्वजनिक यातायात चल्न सुचारु भएसंगै माडी क्षेत्रमा कोरोना संक्रमितहरु बसमै चढी अस्पताल तथा बजार आउने र घर फर्किने गरेको भेटिएको छ ।विगतमा स्वास्थ्य परीक्षणका लागि एम्बुलेन्स मार्फत अस्पताल आउने गरेकोमा
घाँघर खोलाको बाढीबाट पोखरीको डिल भत्किनुका साथै ३५ क्विन्टल माछा बग्यो
९ श्रावण, चितवन । मध्यपूर्वी माडीमा घाँघर खोलाको कटानबाट तल्लो कान्तिपुरमा एक पोखरीको डिल भत्किनुका साथै करीब ३५ क्विन्टल माछा बगएको छ । युवा व्यवसायीहरु कृष्ण दाहाल, सुवास सुनार, शुसिल देवकोटा र निशान पौडेलले
माडीमा हुलाकी मार्गका २ वटा पुल सञ्चालनमा, थप २ वटा पुल सञ्चालन उन्मुख
९ श्रावण, चितवन । माडीमा निर्माणाधीन एक दर्जन पुलहरुमध्ये २ वटा सञ्चालनमा आइसकेका छन् भने थप २ वटा पुलहरु २ महिनाभित्रै सञ्चालनमा आउने भएका छन् । नारायणगढ माडी ठोरी जोड्ने हुलाकी सडक अन्तरगत माडीको
माडीमा सहुलियत ऋण रकम अपचलन गर्नेहरुलाई कालोसुचीमा राखी कारवाही
१५ चैत, चितवन । माडी नगरपालिकाले ४ प्रतिशत ब्याजदरमा व्यवसायिक पशुपालक कृषकहरुलाई प्रवाह गरेको ऋण रकम अपचलन गर्नेहरुलाई कालोसुचीमा राखी कारवाहीको दायरामा ल्याएको छ । नगरपालिकाले करीब २ बर्षअघि माडीका ४ वटा साना किसान
सोमेश्वरगढीमा पाटेबाघ र हरिणको समूहको मुर्ती र सेल्फी पार्क निर्माण हुँदै
१५ चैत, चितवन । देशकै प्रमुख १०० पर्यटकीय गन्तव्यस्थलमा सुचिकृत माडीको सोमेश्वरगढीमा पाटेबाघ र हरिणको समूहको मुर्ती निर्माण सुरु भएको छ । चर्चित मुर्तीकार दिनेश्वर महतो नेतृत्वको कलाकार टोलीले सोमेश्वरगढी नजिकै पानीको कुवा रहेको स्थानमा