सहारा नि:शुल्क स्वास्थ्य शिविरमा करीब ३०० जनाले स्वास्थ्य सेवा लिए
सहारा युथ क्लबद्वारा आयोजित सहारा नि:शुल्क स्वास्थ्य शिविरमा करीब ३०० जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा माडीका विभिन्न गाउँठाउँहरुबाट पुगेका बिपन्न, बृद्धबृद्धा, असहाय र अपांगहरुको सुगर, प्रेसर, थाइराइड, न्युमोनियाँ र स्त्रीरोग सम्बन्धी स्वास्थ्य
माडी नगरपालिका जनस्वास्थ्य शाखाद्वारा नि:शुल्क स्वाब संकलन केन्द्र सञ्चालनमा
माडी नगरपालिका जनस्वास्थ्य शाखाले नि:शुल्क स्वाब संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । शाखाको कार्यालयसंगै बसन्तपुर बजारमा स्थापित स्वाब संकलन केन्द्रमा हरेक आइतबार बिहान ८ देखि १० बजेसम्म स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको माडीका जनस्वास्थ्य
जंगली मौरी (सिंगुस)ले टोक्दा माडीमा सात जना युवा क्रिकेटरहरू घाइते
सिंगुस भनिने एक प्रकारको जंगली मौरीले टोक्दा माडीमा ७ जना युवाहरु घाइते भएका छन् । माडीको बसन्तपुरस्थित दिवाकर रंगशालामा क्रिकेट प्रतियोगिता खेल्न लाग्दा सिंगुसले खेलाडीहरुलाई लखेट्दै टोकेको हो । सिंगुसले दर्जनौं खेलाडीहरुलाई टोकेकोमा ७
माडीको बघौंडा अस्पताललाई ३ तले भवनसहित ५० सैय्याको बनाउन डि.पि.आर. निर्माण जारी
माडीको बसन्तपुरस्थित बघौंडा अस्पताललाई ३ तले भवनसहित ५० सैय्याको बनाउन डि.पि.आर. निर्माण जारी रहेको छ । अस्पतालमा आई.सि.यु. र भेन्टिलेटरसंगै क्याबिन सहितको सुबिधा सम्पन्न बनाउन आउँदो महिना टेण्डर प्रकाशित गर्न लागिएको माडीका नगरप्रमुख ठाकुर
माडी आयुर्वेद औषधालयमा उपचार सेवाको ३ गुणा बढी रकम तलब भत्तामै सकिंदै
माडीको बरुवास्थित आयुर्वेदिक औषधालयमा उपचार सेवाको तीनगुणा बढी रकम तलब भत्तामै सकिने गरी बजेट स्वीकृत भएको छ । औषधालयमा उपचार र अत्यावश्यक औषधी खरिद लगायतका शीर्षकहरुमका ८ लाख १८ हजार रुपैंया विनियोजन भइरहँदा औषधालय
मालपोत कार्यालयमा कार्यरत १ पुरुषसंगै माडीमा थप ६ जनामा कोरोना पुष्टी
मालपोत कार्यालय माडीमा कार्यरत एकजना पुरुषसंगै माडीमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालले गएसाँझ प्रकाशन गरेको रिपोर्ट अनुसार माडी नगरपालिका वडा नं. १, ३, ६ र ९ निवासी
हृदयघात कारण माडी पौहारीका एक पुरुषको मृत्यु,
चितवन । हृदयघात कारण माडी पौहारीका एक पुरुषको मृत्यु भएको छ । माडी नगरपालिका-३, पौहारी सुकुम्बासी टोल निवासी ३८ बर्षका प्रेम प्रसाद महतोको हृदयघातका कारण भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । आइतबार
चितवनमा अस्पतालबाटै कोरोना संक्रमण हुने क्रम बढ्यो, माडीका २ जनामा कोरोना पुष्टी
माडीका थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । माडी नगरपालिका वडा नं. ८ निवासी बर्ष २७ का एक पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनी बच्चाको उपचारको लागि भरतपुरस्थित
सार्वजनिक यातायात चल्न सुचारु भएसंगै कोरोनाको संक्रमण फैलन सक्ने चिन्ता व्यक्त
लामो तथा छोटो दुरीको सार्वजनिक यातायात चल्न सुरु भएसंगै हालसम्म सुरक्षित मानिएको माडी उपत्यकामा कोरोनाको संक्रमण फैलन सक्ने चिन्ता व्यक्त गरिएको छ । सरकारले लामो तथा छोटो दुरीका सवारी साधन र बजार व्यवसाय सञ्चालन